News 24 Television
सांसदहरु बीच घम्साघम्सी ! हुँकारले थर्कमान को ?
सांसदहरु बीच घम्साघम्सी ! हुँकारले थर्कमान को ? पछिल्ला दिनहरु संसदीय समितिका बैठकहरुमा सांसदहरुको सक्रियता बढिरहेको छ । लामो समयसम्म संसद बैठक रोकिएकाले पनि संसदीय समितिलाई सांसदहरुले बोल्ने थलोका रुपमा प्रयोग गरिरहेका छ । 
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ?
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ? संघीय संसददका दुबै सदनको आह्वानपछि दलहरुले सक्रियता बढाएका छन् । संसदको समयअघि सभामुख देवराज घिमिरेले धारणा माग्नेदेखि संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भइरहेको बेला राष्ट्रियसभाको नेतृत्व भने मौन देखिन्छ । यद्यपी, संसद आह्वानपछि दलहरु थप सलबलाएका छन् । 
Weather Update