ओलीले तलमाथि गरे, तुरुन्तै राजनीतिक कोर्ष परिवर्तन !
बुधबार, माघ ९, २०८१
पोखरा महानगरमा भाँडभैलो, एमालेको बहिस्कार, कांग्रेसले लगायो ताला
बुधबार, माघ ९, २०८१
केन्द्रीय राजनीतिमा कुम जोड्दै सँगै हिँडिरहेका नेपाली कांग्रेस र एमाले पोखरा महानगरपालिकामा भने दुई ध्रुवमा विभाजित छन् । विशेष नगरसभाको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन नभएको भन्दै एमालेले नगरसभाको बहिस्कार गरेको छ भने कांग्रेसका जनप्रतिनिधिहरूले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा ताल्चा लगाएका छन् । जसका कारण पोखरा...
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत
बुधबार, माघ ९, २०८१
सहकारी ठगी प्रकरणको विषयमा जोडिएको भन्दै यसअघि विपक्षी दलहरुले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएकी ऋषिकेश पत्नी अञ्जला मोरङ जिल्ला अदालतबाट १० लाख धरौटीमा रिहा भइन् । तर अहिले पुनः सार्वजनिक लेखा समितिको सभापति पोखरेललाई पदबाट हटाउन दबाब बढेको...
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै
बुधबार, माघ ९, २०८१
भीम रावल एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियानमार्फत राजनीतिमा आउने तयारीमा छन् । एमालेको कारबाहीपछि सुदूरपश्चिम प्रदेशमा एमाले छाड्नेको लर्को नै लागेको भन्दै चर्चा चलिरहेको बेला एमाले नेता कार्यकर्ताहरुको राजीनामाको तरंग किन आइरहेको छ त ?
अपाङ्गता भएकालाई सहज बनाउने गति, चरणबद्ध कार्यक्रम
बुधबार, माघ ९, २०८१
झापासहित कोशी प्रदेशका तीन जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिको पहिचान कार्य सम्पन्न गरिएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीय तहको सहकार्यमा झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको हो । वडास्तरीय शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचयपत्र वितरण गरिएको...
वामदेवमाथि केपी ओलीको अर्को प्रयोग, एमाले ‘सिफ्ट’ सहज होला ?
बुधबार, माघ ९, २०८१
नेकपा एमालेमा कुनै समय शक्तिशाली रहेका वामदेव गौतम विस्तारै किनाराकृत हुँदै गए । हुनतः २०५१ सालदेखि नै वामदेवको एमालेमा पक्कड नै थियो । उक्त समय एमालेले ९ महिना सरकार चलायो ।
नीतिगत भ्रष्टाचार लुकाउन सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदको आपत्ति
मंगलबार, माघ ८, २०८१
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको भन्दै आलाेचना गरेका छन् । मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरे ।
सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिए पनि जनप्रतिनिधिको संस्था संसदलाई पन्छाउनु...


