साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै !
सोमबार, माघ ७, २०८१
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ?
सोमबार, माघ ७, २०८१
पछिल्लो एक वर्ष यता सक्रियतालाई थप तीव्र गतिमा अघि बढाएसँगै अहिलेको सरकार नेपालमा नयाँ स्टक एक्सचेन्ज लन्च गर्न दिने अन्तिम तयारीमा छ । लाइसेन्स व्यापारीको हातमा थम्याउन तम्तयार छ, नेपाल धितोपत्र बोर्ड (सेबोन) ।
गाजा युद्धविराम लागू, पहिलो सूचीमा परेनन् विपिन
सोमबार, माघ ७, २०८१
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आइतबारदेखि लागू भएको छ । शनिबार इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बीच युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि बिहानदेखि लागू भएको हो । तर पहिलो चरणको ३३ जनाको सूचीमा हमासले बन्धक बनाएका नेपालमा विपिन जोशी भने परेका छैनन् ।
भारतीय बजार गुल्जार, नेपाली ब्यापारी ग्राहक कुर्दै
सोमबार, माघ ७, २०८१
पूर्वको मुख्य नाका काँकरभिट्टामा भारतीय बजारबाट किनमेल गरेर ल्याइएको सामानहरुमा अनिवार्य भन्सार महशुल लिने व्यवस्था कार्यन्वयन फितलो देखिएको छ । सरकारले २०८० साल साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको थियो । तर, मेची...
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत !
सोमबार, माघ ७, २०८१
वामदेव गौतम, पार्टीको खोजीमा छन् । कम्युनिस्ट आन्दोलनमा आफूलाई अब्बल नेता ठान्ने वामदेव अहिले फेरि एमालेसँग एकता गर्ने लाइनमा पुगेका छन् । केहि समय पहिले नेकपा एकीकृत समाजवादीमा जान प्रयास गरेका वामदेव किन राजनीतिको भकुण्डो बन्न खोज्दैछन् त ?
धोबिखोला करिडोरका भवनहरूमा चल्यो डोजर
आइतबार, माघ ६, २०८१
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरु भत्काउन शुरु गरेको छ ।
आईतवार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।
राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय
आइतबार, माघ ६, २०८१
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध -याली निकालेका...
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार
आइतबार, माघ ६, २०८१
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरेको हो ।
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन
आइतबार, माघ ६, २०८१
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उहाँको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो ।
नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ !
आइतबार, माघ ६, २०८१
तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन ।


