News 24 Television
तीन वर्षअघि सकिनुपर्ने द्रुतमार्गको काम ३७ प्रतिशत 
तीन वर्षअघि सकिनुपर्ने द्रुतमार्गको काम ३७ प्रतिशत  बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम शुरु भएको झण्डै सात वर्ष पुगिसकेको छ । तर द्ुतमार्ग निर्माणको काम भने सुस्त छ । 
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष ! 
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष !  नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलहरुले सत्ता ढाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । सुरुमा काँग्रेस एमालेको गठबन्धनप्रति नकारात्मक टिप्पणी गर्दै सरकार गठनको प्रकृयामै कैफियत देखाएका प्रतिपक्षीहरु अझै सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न गरिरहेका छन्  । 
इप्पानको स्थापना दिवस : नीतिगत सुधारमा एकैस्वर 
इप्पानको स्थापना दिवस : नीतिगत सुधारमा एकैस्वर  सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित ऊर्जा मार्गचित्र २०८१ को घोषणा करिब एक महिना पहिले नै गरिसकेको छ ।
डेभिज फल्स निजीलाई दिने महानगरको निर्णयमा विद्यालय र स्थानीय प्रदर्शनमा
डेभिज फल्स निजीलाई दिने महानगरको निर्णयमा विद्यालय र स्थानीय प्रदर्शनमा पोखराको प्रख्यात पर्यटकीय गन्तव्यस्थल पाताले छाँगो अर्थात् डेभिज फल्स अगाडि राके जुलुस सहितको प्रदर्शन भएको छ । 
इन्जिनियरका यस्ता–यस्ता नवीनत्तम सोच 
इन्जिनियरका यस्ता–यस्ता नवीनत्तम सोच  इन्जिनियरिङ क्षेत्रका नवीनत्तम प्राविधिक रचनाहरूलाई प्रदर्शन गर्ने र विद्यार्थी तथा समुदायको रुचि अभिवृद्धि गर्ने लक्ष्यसहित ‘आधार २०८१’ प्रदर्शनी शुरु भएको छ । 
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग !
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग ! सत्ता सहकार्यका विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी ओलीमा एकखाले वेचैनी देखिन्छ । विपक्षी दलहरुले छलफल गरेपनि तर्सिने गरेका ओलीमाथि कांग्रेसको एक पक्षले खुलेर विरोध गर्दा सत्ता सहकार्यमा जोखिम बढाउने त होइन भन्ने पीर समेत देखिन्छ ।
ओलीलाई पछार्न प्रचण्डको यस्तो चाल ! इसारा कताको ? 
ओलीलाई पछार्न प्रचण्डको यस्तो चाल ! इसारा कताको ?  हिउँदे अधिवेशन नबोलाई अध्यादेशमार्फत मुलुकको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गर्दै आएको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसिलो बनाउने निर्णय गरेका छन् । 
जंगल नफर्किन सरकारसँग गुहारः वनकरियालाई लालपुर्जा कहिले ?
जंगल नफर्किन सरकारसँग गुहारः वनकरियालाई लालपुर्जा कहिले ? मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित मुसेधापमा लोपन्मुख वनकरिया समूदायको बस्ती छ । २३ परिवारको बसोवास रहेको वनकरिया समूदाय आफ्नो नाममा जग्गा नहुँदा बस्तीमै असुरक्षित महशुस गरिरहेका छन् । संविधानले नागरिकलाई सुरक्षित आवासबाट बञ्चित गराउन नहुने भनेपनि उनीहरुको पीडा भने आवाससँग जोडिएको जमिनमै केन्द्रित छ । 
५२ भाईको तनाव : सर्वोच्चमाथि गम्भीर प्रश्न ! एमालेको संकेत कता ?
५२ भाईको तनाव : सर्वोच्चमाथि गम्भीर प्रश्न ! एमालेको संकेत कता ? सर्वोच्च अदालत र न्यायिक प्रक्रियाको विषयमा सार्वजनिक प्रश्न दिनप्रति दिन बढ्न थालेका छन् । संसदले बनाएको कानूनलाई न्यायपालिकाले हस्तक्षेप गर्न खोजेकोदेखि विभिन्न विषयमा प्रवेश गर्ने तर न्याय निरुपणको विषयमा पन्छिने गर्नाले न्यायपालिकामाथिका प्रश्नहरु थप बलिया बन्न थालेको टिप्पणी हुन थालेको छ । 
Weather Update