रविको थुनछेक बहस सकिएन, बुधबारसम्म हिरासतमै
सोमबार, पुस २९, २०८१
एमालेको आडमा स्काउटमा युवा संघका नेता लामाको हैकम !
सोमबार, पुस २९, २०८१
नेपाल स्काउट भित्र जर्बजस्त रुपमा राजनीति प्रवेश भएपछि सामाजिक संस्थाको गरिमा माथि प्रश्न उठेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राय रञ्जितले निर्देशक राम भट्टराईलाई निलम्बन गरि राष्ट्रिय युवा संघका नेता अजित लामालाई सहायक निर्देशकमा नियुक्त गरेका छन् । भट्टराई कार्वाहीमा परेको भन्दै लामाले कार्यालय प्रमुखका रुपमा अड्डा जमाउन...
माघीले छोइसक्यो बाँकेका थारु समुदायलाई
सोमबार, पुस २९, २०८१
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको रौनक सुरु बाँकेमा पनि शुरु भएको छ । यतिबेला माघीका लागि दुना टपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदाय जुटेका छन् । मुख्य चाड माघी नजिकिँदै गर्दा थारू समुदायका कला, संस्कृति प्रदर्शन हुन थालेका छन् भने गाउँमा मात्रै नभई सहरमा...
पोखरामा जलपंक्षी गणना शुरु, पत्ता लगाउने यस्तो उपाय !
सोमबार, पुस २९, २०८१
पोखरा उपत्यकामा जलपंक्षी गणना शुरू गरिएको छ । पोखरा उपत्यकामा रहेका ताल र नदिमा यस वर्षको जलपंछी गणना शुरू गरिएको हो । सन् १९८७ देखि सुरु थालिएको जलपंछी गणना पोखरामा भने सन् २००४ बाट नियमित आधिकारिक गणना र अभिलेख राखिने गरेको छ ।
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित
आइतबार, पुस २८, २०८१
प्रधानमन्त्री ओलीले जेसुकै दाबी गरे पनि संसद छलेर जस्केलाबाटा कानुन बनाउन खोजेको भन्दै उनको आलोचना भइरहेको छ । संसदको बर्खे अधिवेशन अन्त्य भएको चार महिना बित्दा पनि हिउँदे अधिवेशन नबोलाउँदा थुप्रै विधेयक संसदमै अलपत्र परेका छन् । कानुन बनाउने मुख्य थलो नै संसद भएकाले बेलैमा संसद नबोलाएर आलटाल गर्नु तर...

सरकारवादी मुद्दाहरुमा ६८.२७ प्रतिशत सफलता
आइतबार, पुस २८, २०८१
महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेकका अदालतहरुमा सरकारवादी मुद्दा फर्छ्यौटमा ढिलाई नभएको दाबी गरेका छन् । आईतवार महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सर्वाजनिक गर्द आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
सर्वोच्च अदालतबाहेक देशभरका अन्य अदालतहरुमा सरकारवादी मुद्दाहरु १८ महिनाभन्दा अगाडि नै फर्छ्यौट हुने गरेको बताउँदै...