राजनीति नयाँ कोर्षमाः ओलीले कांग्रेस चिढ्याउन खोजे वा सत्ता लम्ब्याउन ?
शनिबार, पुस २७, २०८१
विस्तारवादी होइनन्, राष्ट्रिय एकताका प्रतिक हुन् पृथ्वीनारायण
शनिबार, पुस २७, २०८१
आज हामी यिनीप्रति मान अपमान, अधिकार, अनाधिकार, राष्ट्रियता अराष्ट्रियताका सम्बन्धमा जेजति वादविवाद गरेका छौं । यिनलाई आरोप प्रत्यारोपको रुपमा भनेका छौ । यिनी विस्तारवादी हुन् । यिनी साम्राज्यवादी हुन । यो अराजकता र अतिवादि समुहको सकिंर्ण सोच हो । आज आएर यिनको पृथ्विजयन्तिमा यिनका फोटोमा थुक्नु, उनको विरोध गर्नुको कुनै...
सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकको पदावधि १ वर्ष थप्ने निर्णय
शुक्रबार, पुस २६, २०८१
प्रवक्ता गुरूङका अनुसार मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको बताए । उनले २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत...
ओलीको अभिव्यक्तिपछि सोचनीय बन्यो काँग्रेस, के होला गठबन्धनको भविष्य ?
शुक्रबार, पुस २६, २०८१
नेकपा एमालेको केन्द्रीय कमिटि बैठक समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले दिएको भव्यक्तिपछि सत्ता गठबन्धनमा समस्या पैदा हुनसक्ने खतराका संकेतहरु देखिएका छन् । मुख्यतः प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिका कारण सत्ता गठबन्धनमा फाटो आउने खतरा देखिएको हो । हाल सत्ताको नेतृत्वमा नेकपा...
अध्यादेशमा कुरा नमिल्दा कांग्रेस–एमालेबीच द्वन्द्व !
शुक्रबार, पुस २६, २०८१
प्रतिपक्षी दलहरुले पुस पहिलो हप्तादेखि नै संसदको हिउँदे अधिवेशन माग गर्दै आएका छन् । तर पुस सकिनै लाग्दा पनि सरकारले अधिवेशन बोलाउने सुरसार गरेको छैन ।
रविलाई धरौटीमा रिहा गर्न आदेश, काठमाडौँबाट पक्राउ पर्ने सम्भावना
शुक्रबार, पुस २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
बढ्दैछ चिसोको कहरः चिसोका कारण तीन वर्षमा ४६ जनाको मृत्यु
शुक्रबार, पुस २६, २०८१
चिसोका कारण वृद्धवृद्धा, बालबालिका, र दीर्घरोगीहरू बढी जोखिममा छन् । अस्पतालहरूमा निमोनिया, श्वासप्रश्वासका समस्या, र ज्वरोका बिरामीको चाप बढिरहेको छ । चिसोका कारण तराईका धेरैजसो जिल्लाका विद्यालयहरू सञ्चालन हुन सकेका छैनन् । चिसो बढ्दै गएकाले खासगरी विपन्न समुदायका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ ।
राजकिशोर यादव र प्रेम सुवालको अराजक चर्काचर्की
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अराजकता बढ्दै गएको भन्दै हरेक ठाउँमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक विद्वेष बढेको प्रधानमन्त्री ओलीले मात्र नभई मुलधारका राजनीतिक दलका नेताहरुले चिन्ता ब्यक्त गर्छन् । तर जनताबाट निर्वाचित भएका सांसदहरु नै अराजक बनेको बेलाबेला देख्न पाइन्छ ।


