मनपरी भाडा बढाउने एयरलाइन्सलाई मन्त्रीको २४ घण्टे निर्देशन
बुधबार, मंसिर ५, २०८१
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
बुधबार, मंसिर ५, २०८१
महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्टयाएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारे । उनले सो सम्बन्धमा...
एमालेको जागरण सभा दरबारमार्गमा, एक लाख मानिस उतार्ने दाबी
बुधबार, मंसिर ५, २०८१
सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ...
सहकारी पीडितहरुको आन्दोलनमा झडप
बुधबार, मंसिर ५, २०८१
काठमाडौंमा सहकारी पीडितहरुले आन्दोलन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र सहकारी पीडितबीच झडप समेत भएको छ ।
थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो ।
पुथा उत्तरगंगा वडा – २ अध्यक्षमा माओवादी निर्विरोध
बुधबार, मंसिर ५, २०८१
उपनिर्वाचनको तयारी भइरहेको रुकुम –पूर्वीको पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
दुर्गा प्रसाईलाई के हुन सक्छ कारबाही ?
बुधबार, मंसिर ५, २०८१
प्रसाईले सार्वजनिक गरेका प्रमाणहरु झुटा सावित भएमा कसूरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । सरकारले प्रसाईविरुद्ध कागजात कीर्ते र मानहानिमा समेत मुद्दा चलाउन सक्छ । सरकारी लिखत, कागजात तथा हस्ताक्षर कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग...
द पिक र वलरामको नेक्ससः जनकपुरको यात्री निवास ‘यौन अखडा’ बन्दै
बुधबार, मंसिर ५, २०८१
भारतको तिरुमाला तिरुपती बालाजी ट्रस्टद्वारा जनकपुरधाममा निर्माण गरीएको यात्री निवासलाई जनकपुर क्षेत्र बिकास परिषद्का उपल्लो तहका पदाधिकारी र कर्मचारीको मिलोमतोमा द पिक हस्पिटालिटिलाई कौडीको भाउमा लिजमा दिएको खुलासा भएको छ । यतिसम्मकी यात्री निवास ठेक्का प्रक्रियामा लगाउनका लागि गठन गरिएको सुझाव समितिदेखि बैंक ग्यारेन्टीमा समेत सेटिङ्गकै भरमा मिलाई निवासलाई लिजमा...
शान्ति प्रक्रिया टुंगिनेमा किन आशंका ?
बुधबार, मंसिर ५, २०८१
शान्ति प्रक्रिया टुंगो कहिले लाग्ला भन्ने चासो व्याप्त छ । शान्ति प्रक्रियाको लामो समयसम्म पनि संक्रमणकालीन न्याय प्रणालीले अन्तिम टुंगो नपाउदा देखिएको समस्या समाधान गर्न भन्दै संसदले कानून पारित गरेपनि समयमै शान्ति प्रक्रियाका बाँकी काम पुरा होलान ? शंका छ ।
सार्वजनिक शौचालय अभावले सास्ती कसलाई ?
बुधबार, मंसिर ५, २०८१
आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा सबैलाई पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गर्ने उदेश्यका साथ यो दिवश मनाउन थालिएका हो । तर पछिल्लो समय काठमाडौं उपत्यकामा केहि व्यवस्थित सार्वजनिक शैचालय निर्माण भए पनि शौचालय प¥याप्त नहुदाँ...


