News 24 Television
हराएको १ हजार रोपनी जग्गा खोज्दै टोखा नगरपालिका 
हराएको १ हजार रोपनी जग्गा खोज्दै टोखा नगरपालिका  वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम १५ वर्ष अघि सुरू भएको थियो । 
पोखरामा कोमोगाने पार्कको बेहाल, महानगर मौन 
पोखरामा कोमोगाने पार्कको बेहाल, महानगर मौन  पोखरा र जापानको सहर कोमागाने बीचको मितेरी साइनो झल्काउन पोखराको लेकसाइडमा ’कोमागाने पार्क’ स्थापना गरियो । तर पार्क अहिले गौचरण बनिसकेको छ भने अतिक्रमणको पनि चपेटामा छ । पार्कमा निर्माण गरिएको वाटर फाउन्टेनदेखि बगैंचा र रोपिएका बोट बिरुवा पूर्णरूपमा ध्वस्त भइसकेका छन् ।
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली
स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । ढुंगानाले...
Weather Update