News 24 Television
पूर्वसभामुख ढुंगानाको शाेकमा आज सार्वजनिक बिदा
पूर्वसभामुख ढुंगानाको शाेकमा आज सार्वजनिक बिदा सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 
रास्वपा उम्मेदवारलाई कसको धम्की ? चुनावमा ब्याक हुनुको कारण 
रास्वपा उम्मेदवारलाई कसको धम्की ? चुनावमा ब्याक हुनुको कारण  राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन गर्ने भएको छ । 
माओवादी–एमाले द्वन्द्ध चर्किदै गर्दा कांग्रेसलाई हाइसञ्चो, टिक्ला त सरकार ?
माओवादी–एमाले द्वन्द्ध चर्किदै गर्दा कांग्रेसलाई हाइसञ्चो, टिक्ला त सरकार ? कुनैबेला सत्तोसरापदेखि पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्व गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विवाद र जुहारी चलिरहेको छ । 
उपनिर्वाचनमा मुख्य ३ पार्टीबीच भिडन्त, रास्वपाको उपस्थिति कमजोर 
उपनिर्वाचनमा मुख्य ३ पार्टीबीच भिडन्त, रास्वपाको उपस्थिति कमजोर  मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतवार मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 
सबै दलको ध्यान कीर्तिपुरमा, कसको पल्ला भारी ? 
सबै दलको ध्यान कीर्तिपुरमा, कसको पल्ला भारी ?  स्थानीय तहको रिक्त ४४ पदको उपनिर्वाचन हुँदै गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको निर्वाचन सबैको नजरमा परेको छ ।
गगनलाई तनावः देउवा रिझाउने कि विश्वप्रकाशलाई टक्कर दिने ?
गगनलाई तनावः देउवा रिझाउने कि विश्वप्रकाशलाई टक्कर दिने ? चुनावी गठबन्धन नगर्ने नेपाली कांग्रेसको रणनीति उपचुनावमा पुग्दा फेल भएको छ । चुनावी गठबन्धनले लोकतन्त्रको रक्षा हुन नसक्ने, पार्टीको जनमत पनि नजोगिने र मतदाताले आफ्नो निर्वाचन चिन्हमा मतदान गर्न नपाउने भन्दै रन्थनिएको कांग्रेस अन्ततः चुनावी गठबन्धनमा होमिएको छ । तर, चुनावी गठबन्धनबारे कांग्रेसले गरेको निर्णय अब के होला ? 
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ढुङ्गानालाई फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा उनले देहत्याग गरेका हुन् ।  वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना नेपालको कानुनी क्षेत्रमा प्रख्यात व्यक्ति हुन् । उनी  २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभा (संसद)को सभामुख बनेका थिए । उनलाई तत्कालीन सशस्त्र विद्रोही पक्ष नेकपा...
काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता
काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता आईतवार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 
काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता
काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता आईतवार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 
मनपरी हवाई भाडा बढाउने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे
मनपरी हवाई भाडा बढाउने वायुसेवा कम्पनीलाई कारबाही हुन्छ : मन्त्री पाण्डे गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।...
Weather Update