News 24 Television
सत्ताको नेतृत्व गर्ने एमालेदेखि सडकमा दलहरु
सत्ताको नेतृत्व गर्ने एमालेदेखि सडकमा दलहरु दलहरु स्वार्थ पुरा गर्न सडकमा उत्रिनेक्रम बढ्न थालेको छ । माओवादी केन्द्रसहितका दलहरुको प्रदर्शन र आन्दोलनपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि जागरणसभाको नाममा सडकमा प्रदर्शन गर्ने भएको छ । 
सत्ता गुमेपछि अमर्यादीत माओवादी, प्रचण्डको बहुलठ्ठीपनामा पार्टीको लस्कर
सत्ता गुमेपछि अमर्यादीत माओवादी, प्रचण्डको बहुलठ्ठीपनामा पार्टीको लस्कर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलसँग म्याजिक नम्बर रहेको दाबी गरेका छन् । जादूयी नम्बर भन्दै बोलेको केहिदिनमा सत्ता गुमाएका प्रचण्डले फेरि जादूयी नम्बर रहेको र एमाले नेतृत्वको सरकार उल्ट्याएर बन्ने माओवादीकै सरकार हुने जिकिर गरे ।
बीआरआई र भारत भ्रमणः ओलीको सत्तामा कांग्रेसको दाउ
बीआरआई र भारत भ्रमणः ओलीको सत्तामा कांग्रेसको दाउ प्रधानमन्त्री मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा निस्किन लागेका छन् । ओलीको चीन भ्रमणमा चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा सम्झौता हुने धेरैको अपेक्षा छ । तर, त्योभन्दा पहिले भारत भ्रमणको तयारीमा ओलीको सक्रियताले संसय मच्चाइदिएको छ । 
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !  
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !   प्रधानमन्त्री केपी ओली चीन भ्रमणअघि भारत भ्रमणमा निस्किने तयारीमा जुटेका छन् । चीनको औपचारिक निम्तो र भ्रमणबारेको तयारी अन्तिम चरणमा पुगेपनि रातारात भारतले दिएको भ्रमणको निम्तोलाई फास्ट ट्रयाकमार्फत् स्वीकार्दै ओलीले भारत जान खोजेपछि यो विषय भूराजनीतिको चपेटोको चुलीमा पुगेको चर्चा शुरु भएको छ । 
करारका कर्मचारी विवादले गिजोलियो पोखरा महानगर,  के भन्छन मेयर ?
करारका कर्मचारी विवादले गिजोलियो पोखरा महानगर,  के भन्छन मेयर ? पोखरा महानगरपालिकामा कर्मचारी व्यवस्थापनको विषयले विवाद सिर्जना भइरहेको बेला एमालेका जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका छन् ।
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ? 
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ?  ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ माथि गम्भीर प्रश्न उठेको छ । कान्छारामको कम्पनीले विभिन्न आयोजनाका काम अलपत्र पारेको आरोप लगाउँदै त्यस्तो किन भएको भन्दै संसदीय समितिमै प्रश्न उठेपछि राज्यमन्त्री तामाङ अलमलमा परेका छन् ।
विश्वलाई नेपालले दियो प्रभावकारी सन्देश, शक्ति राष्ट्रहरुको ध्यान खिचिँदै
विश्वलाई नेपालले दियो प्रभावकारी सन्देश, शक्ति राष्ट्रहरुको ध्यान खिचिँदै अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ । 
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बुटवल–नारायणगढ सडकको ठेक्का तोड्ने चेतावनी, चिनियाँ ठेकेदारले छाड्यो अलपत्र 
बुटवल–नारायणगढ सडकको ठेक्का तोड्ने चेतावनी, चिनियाँ ठेकेदारले छाड्यो अलपत्र  सम्झौताअनुसार काम सम्पन्न नगरेको चिनियाँ ठेकेदारले समयावधि दुई वर्ष थप गरिदिँदा पनि काम आधा मात्रै गरेर अलपत्र छाडेको छ । देशको प्रमुख र व्यस्त राजमार्गमा भइरहेको यो ढिलासुस्तीका कारण आम सर्वसाधारण यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्ने उक्त कार्य समयमै...
ओलीलाई कुलमानको अर्को चुनौति, १५ दिनपछि अर्को परीक्षा !
ओलीलाई कुलमानको अर्को चुनौति, १५ दिनपछि अर्को परीक्षा ! गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुमा पुनः विद्युत जोड्न निर्देशन दिनेगरी निर्णय गर्यो । यो निर्णय विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कदम विपरित थियो । 
Weather Update