News 24 Television
राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता
राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता जाहेर गरे । उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको पनि बताए ।
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना !
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना ! नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् । पार्टी नेतृत्व केहि समय अझैं गर्ने बताइरहेका प्रचण्डलाई जनार्दनले संरक्षक वा चुनावबाट निर्वाचित भएर आउन दिएको चुनौतिले माओवादीभित्र आन्तरिक लोकतन्त्र र चुनावलाई स्वीकार गर्न प्रयास गर्न थालिएको अर्थमा लिइएको छ । 
भ्रष्टाचार मुद्दामा हदम्यादबारे मत विभाजन
भ्रष्टाचार मुद्दामा हदम्यादबारे मत विभाजन भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट पारित नहुँदा नयाँ ऐन बन्न सकेको छैन । 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट  राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् । 
Weather Update