प्रधानमन्त्रीलाई सरकार छाड्न कांग्रेसको आग्रह
बुधबार, असार १९, २०८१
कांग्रेस–एमालेको वक्र दृष्य, टीआरसीले प्रचण्ड अर्को फसादमा !
बुधबार, असार १९, २०८१
वर्तमान अस्थिरताको प्रत्यक्ष चेपुवामा संक्रमणकालीन न्याय पर्ने त होइन ? यो आम आशंकाको विषय हो । माओवादी केन्द्र सत्ताबाट बाहिरिने सम्भावना बढेपछि संक्रमणकालीन न्याय प्रणालीले अन्तिम टुंगो लाग्ने मौका पाउँदैन कि भन्ने आशंका बढेको देखिन्छ ।
संविधान संशोधनको कुराले प्रचण्ड त्रसित, छेडखाड भए प्रतिवादको चेतावनी !
बुधबार, असार १९, २०८१
कांग्रेस–एमालेको सत्ता गठबन्धन संविधान संशोधन र राजनीतिक स्थिरताका लागि भएको दाबी गरिएको छ ।
५ वर्ष टिक्नै नसक्ने सरकार, कसले कति शासन गरे ?
बुधबार, असार १९, २०८१
तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएयता सत्ताको स्वाद मज्जाले चाखिरहेको छ । ६२\६३ को जनआन्दोलनपछि गठित अन्तरिम संसददेखि अहिलेसम्म सिंहदरबारमा माओवादीको बोलवाला रहिआएको छ ।
गणतन्त्रमा बेवारिसे स्काउट विस्तारै टाउको उठाउँदै
बुधबार, असार १९, २०८१
राजा त्रिभुवनले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन ।
वीरगञ्जको अस्तव्यस्त माहोलमा प्रहरी मालामाल !
बुधबार, असार १९, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकामा ट्राफिक प्रहरीले आतंक मच्चाएको गुनासो बढेको छ । ड्युटी भन्दा पनि असुली धन्दामा ट्राफिक प्रहरीको ध्यान बढेको आरोप लगाउँदै स्थानीयले यसै कारण महानगर थप अस्तव्यस्त बनेको गुनासो गरेका छन् ।
पोखरा महानगरपालिकामा अख्तियारको छापा
बुधबार, असार १९, २०८१
पोखरा महानगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छापा हानेको छ ।
रास्वपाको साथ प्रचण्डलाई, एमाले–काँग्रेस गठबन्धनमा नजाने
मंगलबार, असार १८, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेस-एमाले सत्ता समीकरण बन्ने कुरा जनताको हितमा नरहेको बताए । उनले नेपालको राजनीतिमा चलखेल निरन्तर...


