News 24 Television
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।  
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
नेकपा (एमाले) सरकारबाट बाहिरियो
नेकपा (एमाले) सरकारबाट बाहिरियो नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन् । 
भ्रष्टाचारविरुद्ध ‘फायर’ चल्दा काँग्रेस–एमाले एकैठाउँ, रास्वपा एक्ल्याउने चाल ! 
भ्रष्टाचारविरुद्ध ‘फायर’ चल्दा काँग्रेस–एमाले एकैठाउँ, रास्वपा एक्ल्याउने चाल !  अहिले संसदकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार बनाउने दावी सहित प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्ने प्रयासमा छन् । 
Weather Update