News 24 Television
रञ्जितालाई पार्टीभित्रै घात, बहुमतले पेल्दा संसदीय दलको नेताबाट बहिर्गमन 
रञ्जितालाई पार्टीभित्रै घात, बहुमतले पेल्दा संसदीय दलको नेताबाट बहिर्गमन  नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । पार्टी महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पुनः अध्यक्षमा बहाली भएकी रञ्जिताले संरक्षक रेशमलाल चौधरीलाई काउन्टर दिदै आए पनि अन्ततः श्रेष्ठ अध्यक्ष भएकै बेला बहुमतको पेलानमा परेकी छन् ।  रेशमलाल चौधरी, टीकापुर प्रकरणमा नाम मुछिएपछि भारत पस्न बाध्य भए...
‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने संकेत 
‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने संकेत  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने संकेत देखा पर्न थालेका छन् । संविधान संशोधनको मुद्दालाई लिएर कांग्रेस–एमाले मिल्ने बाटो खोजिरहेका छन् भन्ने सतही कुरा फैलाइएको छ । तर, यसको अन्तर्यमा अर्कै विषय रहेको चर्चा चलिरहेको छ । सत्ता समीकरणमा जादूयी नम्बर रहेको भन्दै कसैले चलाउन नसक्ने दाबी गरेका प्रचण्डको यो...
सहकारी ठगी प्रकरणः प्रहरी पक्राउ गर्दै, छानबिन समिति छलफलमै 
सहकारी ठगी प्रकरणः प्रहरी पक्राउ गर्दै, छानबिन समिति छलफलमै  सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले छानबिन प्रक्रिया शुरु गरेको एक महिना भन्दा बढी भयो । 
नेकपा एसको महाधिवेशन ओलीद्वारा बहिस्कार
नेकपा एसको महाधिवेशन ओलीद्वारा बहिस्कार नेकपा एकीकृत समाजवादी पार्टी दशौं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । पार्टी महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाहेकका दलका शीर्ष नेताहरु उपस्थित भए । 
घनश्याम जीवनमा ‘दश’को संकट, यस पटक लाग्ला पार ?  
घनश्याम जीवनमा ‘दश’को संकट, यस पटक लाग्ला पार ?   नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव समेत रहेका नेता घनश्याम भुसालको राजनीतिक जीवन महाधिवेशनको समान अंकमा अड्किएको छ । 
एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु
एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । 
देउवा–ओली भेटपछि प्रचण्डले पनि बढाए सक्रियता  
देउवा–ओली भेटपछि प्रचण्डले पनि बढाए सक्रियता   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि राजनीति फेरि तरङ्गित छ । 
पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि
पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
Weather Update