पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि
सोमबार, असार १७, २०८१
कामपाले सुरु गर्यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन
सोमबार, असार १७, २०८१
काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् ।
सत्ताच्युतको खतरामा प्रचण्ड, देउवा–ओली भेटले तरंगित राजनीति
सोमबार, असार १७, २०८१
आफूलाई बढी भावनात्मक र कोमल ठान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बखत आफ्नै बोलिले विवादीत बन्छन् ।
कत्तिको सम्भव होला वाम एकता ? प्रचण्ड भन्छन्– 'अघि बढिसक्यौँ'
आइतबार, असार १६, २०८१
शुक्रबार नेकपा एमालेका नेता अमृतकुमार बोहराले कम्युनिस्टहरूको बीचमा सहकार्य र सहमतिका आधारमा पार्टी एकताको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई वामपन्थी एकताका लागि पहल गर्न उनले आग्रह गरेका हुन् । जगत–सावित्री बोहरा स्मृति प्रतिष्ठानको एक कार्यक्रमलाई सम्बोधन गर्दै अमृत बोहराले अहिले प्रचण्ड...
अध्यक्षको दौडः माधव रोक्न झलनाथ–घनश्यामको अस्त्र के ?
आइतबार, असार १६, २०८१
नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन गर्ने तयारी पुरा गरेको नेकपा एसभित्र नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ भने वामपन्थी आन्दोलनमा यो महाधिवेशनले उथलपुथल ल्याउने दाबी नेताहरुले गरेका छन् ।
वामपन्थी बाहुल्यमै हराएका कम्युनिस्ट नेता र एकताको चर्चा
आइतबार, असार १६, २०८१
कम्युनिष्ट पार्टीका नेताहरु एकता भन्ने शब्दलाई गज्जबले प्रयोग गर्ने गर्छन् । वामपन्थी एकता तत्काल आवश्यक रहेको र समाजवाद निर्माणका लागि सहकार्य गर्नैपर्ने दाबी गरेपनि उनीहरु एकतामा आउन नै तयार देखिन्नन् ।
रवि र मुकुलबीच खटपट, पार्टीको प्रतिवेदनले जुर्मुराए नेताहरु
आइतबार, असार १६, २०८१
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला आन्तरिक विवाद चुलिँदो छ । यो विषयमाथि कतिपयले अब रास्वपाभित्र आन्तरिक कलह गहिरिएको टिप्पणी गर्न थालको छन् भने केहीले सामान्य मानिरहेका छन् । तर जे होस् पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनले रास्वपा तरंगित बनेको छ । र, यही कारण रास्वपाका नेताहरु पक्ष र विपक्षमा...


