वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’
सोमबार, माघ १४, २०८१
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा
आइतबार, माघ १३, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने थापाकाे भनाइ छ ।...
प्रधानमन्त्री ओली चार दिनदेखि अस्वस्थ
आइतबार, माघ १३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङ मार्गको उद्धघाटन सहितका ४ वटा उद्धाघटन र शिलान्यासको कार्यक्रम तय भएको थियो । तर अस्वस्थ भएकै कारण उनले बालुवाटारबाटै भर्चुअल माध्यमको उद्घाटन र शिलान्यासका कार्यक्रमहरु गरे ।
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा
आइतबार, माघ १३, २०८१
आगामी माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । हिउँदे अधिवेशन शुरु हुँदै गर्दा विपक्षी दलहरुले सामुहिक रुपमा संसदमा आवाज उठाउने तयारी गरेका छन् ।
कम्युनिस्टको कार्यक्रममा कम्युनिस्ट नै भनाभनमा ! यसपछि के ?
आइतबार, माघ १३, २०८१
वामपन्थी विचारधाराको रटान लगाउँदै नेपालमा ठुला–ठुला राजनीतिक दलहरुको उदय भयो । जसरी यो विचारधाराको वर्चश्व नेपालमा उदय भयो विस्तारै त्यो स्खलित हुँदै गयो । अहिले वामपन्थी विचारधाराको जगमा रहेर राजनीति गर्छौं भन्नेहरु छिन्नभिन्न छन् ।
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव
आइतबार, माघ १३, २०८१
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनको क्रममा गुटमा विभाजित बनेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा प्रचण्डदेखि जनार्दन शर्मासम्मको प्यानल प्रतिस्पर्धामा उत्रिएपछि माओवादीका गुट सतहमै छताछुल्ल बनेका छन् ।
धरान र सिंहदरबारबीच नोकझोक, बीचैमा महेश बस्नेतको इन्ट्री !
आइतबार, माघ १३, २०८१
श्रम संस्कृतिको विकास गर्दै श्रममार्फत नै धारनवासीलाई पानी खुवाउने अठोट गरेका धारन उपमहानगरका मेयर हर्क साम्पाङले केही दिन अघिमात्रै केन्द्र सरकारलाई घचघच्याए । उनले सांकेतिक रुपमा खाली गाग्रो नै सिंहदरबार प्रवेश गराउन खोजेपनि उनी सफल भएका थिएनन् । तरपनि उनले केन्द्र सरकारका खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भने भेटेर धरानमा खानेपानीको...
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर
शनिबार, माघ १२, २०८१
संघीय संसदका दुबै सदनको आह्वान माघ १८ गतेका लागि गरिएको छ । संसद बस्ने दिन नजिकिदै गर्दा राजनीतिक दलहरुबीचको मतभेदले नै संसदमा टकरावको स्थिति बन्ने संकेत देखिन थालेको छ । संसदमा किन यस्तो स्थिति आउने देखिन्छ त ?
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना
शनिबार, माघ १२, २०८१
नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको छ । सरकार निर्माण गर्ने सहामतिको महत्वपूर्ण बुँदामा रहेको संविधान संशोधनको विषयमा एमालेले के गर्ला ? चासो स्वभाविक देखिन्छ । यस्तोमा एमालेले संविधान संशोधनलाई कसरी अघि बढाउला त ?
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ?
शनिबार, माघ १२, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको मतभेद बाहिरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी चल्न नसकेको आरोपसहित महामन्त्री धवलशमशेर जवराले फरक प्रस्ताव नै ल्याएपछि राप्रपाभित्र तरङ्ग पैदा भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषित नीति नै हो, राजसंस्था फर्काउने । राजसंस्था फर्काउने नारासहित राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने राप्रपाको सहकार्य र दलीय मिलाप...
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास
शनिबार, माघ १२, २०८१
कांग्रेस एमालेको सहकार्यबाट केपी शर्मा ओली नेत्तृत्वको सरकार बनेपछि बालुवाटारबाट खुमलटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एउटै रटान लगाइरहेका छन् । उनी जहाँ पुग्छन् भनिहाल्छन्, अब यो सरकार धेरै टिक्दैन, अलिकति बल लगायो भने ढलिहाल्छ ।
