News 24 Television
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार !
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार ! सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ । कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ । कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड 
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड  बोल्दा होसै नपु¥याउने र पछि पछुतो मान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिरपरिचित शैली हो । भावनामा बहकिएर बोल्दा उनी धेरैपटक चिप्लिएका मात्रै छैनन्, आलोचित पनि बनेका छन् । 
प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु !
प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु ! नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि गिरिबन्धु प्रकरणको फाइल खोल्ने गरि शक्तिशाली बनाउन अपिल गरेका छन् । 
Weather Update