News 24 Television
बालविवाह रोक्न स्थानीय तह सक्रिय, सर्लाहीका केही क्षेत्र बालविवाह मुक्त
बालविवाह रोक्न स्थानीय तह सक्रिय, सर्लाहीका केही क्षेत्र बालविवाह मुक्त सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर १२ लाई बालविवाह मुक्त घोषणा गरिएको छ । ‘बालविवाह जिन्दगी तबाह’ भन्ने नाराका साथ अभियान थालेका वडा नम्बर १ र १२ ले आफ्नो क्षेत्रलाई बालविवाह मुक्त घोषणा गरेका हुन् । सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडाहरुलाई बालविवाह मुक्त घोषणा गरिएको  छ...
गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित !
गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित ! सर्लाहीको मलंगवा स्थित गरिमाविकास बैंकबाट ठगीमा परेको भन्दै सर्लाहीकानथुनीमुखियाबिनले आत्मदाहगर्नेप्रयास गरेका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामद बस्ने नथुनीमुखियाबिनले बुधबार प्रहरी कै अगाडी आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनको उद्दार गरिएको छ ।
स्वास्थ्यचौकीमै ज्यानको खतरा ! छत नै खस्ने डर, छैन औषधि !
स्वास्थ्यचौकीमै ज्यानको खतरा ! छत नै खस्ने डर, छैन औषधि ! सर्लाहीको रामनगर गाउँपालिकाको वडा नं ६ सिसौट स्थित स्वास्थ्यचौकीको अवस्था दयनिय छ । स्वास्थ्यचौकीको जिर्ण भवनको कारण स्वास्थ्य सेवा अत्यन्तै प्रभावित बनेको  छ । त्यस्तै गाउँपालिकाको वडा नं ४ स्थित बहुर्ववा स्वास्थ्यचौकी समेत जिर्ण भवनमा सञ्चालनमा रहेको कारण स्वास्थ्य सेवा प्रभावित बनेको हो ।
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो !
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो ! सर्लाहीको मलंगवा नगरपालिकामा सडक निर्माणमा कमिशनको चलखेल चलेको आरोप बढ्न थालेको छ । मलंगवा नगरपालिकाको पूर्वप्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी र ठेकेदार बीचको कमिशनको चक्करमा अझै पनि सडक निर्माण अधुरै रहेको  स्थानीयको आरोप छ ।
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य सर्लाहीको बसबरिया गाउँपालिकामा क्षयरोग (टीबी) विरुद्धको सशक्त अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोगी खोजी अभियान शुरु गरेको हो ।
छात्रालाई विद्यालयमा आकर्षण गर्न साइकल अभियान  
छात्रालाई विद्यालयमा आकर्षण गर्न साइकल अभियान   गत वर्ष मधेस प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि खरिद भएको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको थियो । साइकलको विषयले मधेस प्रदेश पटक पटक विवादित छ ।
ओडिसा पुगे प्रिशा परिवार, घटना शंकास्पद 
ओडिसा पुगे प्रिशा परिवार, घटना शंकास्पद  भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की छात्रा प्रिसा साह छात्रावासमा मृत फेला परेको खबरपछि परिवार शोकमा डुबेको छ । घटनापछि प्रिशाका परिवार ओडिसा पुगिसकेका छन् । 
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा 
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा  तीन दिनसम्मको अविरल वर्षाका कारण आएको बाढीले पिडित बनेका प्रदेशवासीको लागि  मधेश सरकारले ले १५ करोर रुपैया छुटटयाएको छ । मधेश प्रदेश सरकारले अविरल वर्षाले र्पुयाएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको मधेश सरकारका  श्रम तथा...
Weather Update