News 24 Television
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँ चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिन युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन् । उनको सूचनामा  नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।      रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने...
Weather Update