News 24 Television
रौतहट ४ को प्रतिष्पर्धा, ह्याटिक गर्ने दाउमा कांग्रेस उम्मेदवार, बाधक को को ?
रौतहट ४ को प्रतिष्पर्धा, ह्याटिक गर्ने दाउमा कांग्रेस उम्मेदवार, बाधक को को ? फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न । यो क्षेत्रमा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता...
रौतहट ३ : प्रभु भर्सेस् धिरज, रास्वपामाथि कार्यक्रम भाँडेको आरोप !
रौतहट ३ : प्रभु भर्सेस् धिरज, रास्वपामाथि कार्यक्रम भाँडेको आरोप ! आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाको नेतृत्वकर्ता र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै रौतहटमा प्रतिकारको चेतावनी दिएका छन् । साहको पार्टीद्वारा आयोजित चुनावी कार्यक्रम रौतहट महमदपुर सहित विभिन्न स्थानमा रास्वपा कार्यकर्ताहरूले बिथोल्न खोजेको भन्दै नेता साहले यस्ता चेतावनी दिएका हुन् ।
Weather Update