भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण
सोमबार, कात्तिक ५, २०८१
हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड
सोमबार, कात्तिक ५, २०८१
मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ ।
ट्रायल पास गर्ने बित्तिकै नागरिक एपबाट सवारी चलाउन पाइने
सोमबार, कात्तिक ५, २०८१
यातायात व्यवस्था विभागले लामो समयदेखि ट्रायल पास गरेका लाखौँ सवारी चालकहरुको लाइसेन्स कार्ड दिन सकिरहेको थिएन । प्रिन्टिङ लगायतका अनेक समस्याका कारण लाइसेन्स नपाएका चालहरुले राजश्व तिरेको रसिदको भरमा सवारी चलाउँदै आएका थिए । यसरी लामो समय रसिदकै भरमा सवारी चलाउदा रसिद बिग्रने, नाम र नंवर समेत नचिनिने अवस्थामा पुग्दा...
बुटवल–नारायणगढ सडकमा सास्ती, नेताका अनेक रमिता !
सोमबार, कात्तिक ५, २०८१
६ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई असहज भइरहेको छ । खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नुपर्छ । यस सडकमा यात्रा गर्ने यात्रुहरु मात्रै नभई सवारी चलाउने सवारी चालक तथा व्यवसायीहरुले झनै समस्या भोगिरहेका छन् ।
पोखरामा रास्वपाको शक्ति प्रदर्शन, सरकारको यस्तो योजना !
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा यतिबेला पोखरामा पार्टीका कार्यकर्ता तथा समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनले रविविरुद्धको अनुसन्धान र सरकारी पक्षको दाबीले राजनीतिक स्थिति नै खलबलिन पुगेको छ । तर, रविको पक्षमा पोखरामा देखिएको आन्दोलन र प्रहरीसँगको घम्साघम्सीले राम्रो संकेत गरेको छैन । यसले...
तातोपानी नाकामा बिजोग, बाटैभरि यस्ता दृश्य !
सोमबार, कात्तिक ५, २०८१
सडकको नाजुक अवस्थाका कारण नेपाल–चीन सीमा क्षेत्र तातोपानी नाका लामो समयदेखि प्रभावित नै छ । काठमाडौंबाट नजिक रहेको चीनसँगको अन्तर्राष्ट्रिय उत्तरी तातोपानी नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्व गुमाउनु परेको छ ।
‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)
सोमबार, कात्तिक ५, २०८१
गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।
टी–२० सिरिज : अमेरिकाविरुद्ध नेपालको जित
आइतबार, कात्तिक ४, २०८१
खेलको निर्धारित २० ओभरमा नेपाल र अमेरिकाका दुबै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले राम्रो योगदान दिएकाले नेपालले उक्त लक्ष्य सहजै पूरा गर्न सक्यो ।


