२०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट
बिहीबार, साउन १०, २०८१
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ?
बिहीबार, साउन १०, २०८१
त्रिभुवन विमानस्थल परिसर भित्रै बुधबार बिहान ११ः११ बजे सौर्यएयरको जहाज दुर्घटनामा पर्याे । विमान स्थलपरिसर भित्रै भएको दुर्घटनामा पनि क्याप्टेनबाहेक जहाजमा सवार अन्यको जिवित रहेनन् । यसले विमानस्थल भित्र दुर्घटना उद्धार कार्य अति नै कमजोर रहेको देखाएको छ ।
अब हैजाको वितण्डा ! कसरी जोगाउने ज्यान ?
बिहीबार, साउन १०, २०८१
हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो सर्ने जिवाणु हो । त्यसैले पनि हैजा एक व्यतिmमा देखिनु नै जोखिमपूर्ण मानिन्छ । हैजाले ज्यानै लिन सक्ने जोखिम उच्च हुन्छ । त्यसमाथि पनि टेकु अस्पतालमा उपचाररत हैजाका तीन जना विरामी भागेका छन् । तीव्र संक्रामक अनि उच्च जोखिमयुक्त हैजा संक्रमितहरु नै भागेपछि झन्...
परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित
बिहीबार, साउन १०, २०८१
अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।
बागमती सरकारमा पहिलो पटक कांग्रेस नेतृत्व
बिहीबार, साउन १०, २०८१
केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै यतिबेला एमाले र कांग्रेस गठबन्धन सरकार गठनकोे चटारोमा छन् । केन्द्रको सत्ता फेरबदलसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार गठन भएको छ ।
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने
बिहीबार, साउन १०, २०८१
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना
बुधबार, साउन ९, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा परेको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो
बुधबार, साउन ९, २०८१
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ।
व्यापारीको प्रभावमा प्रधानमन्त्री ओली, कांग्रेसको अर्थपूर्ण मौनता
बुधबार, साउन ९, २०८१
विद्युतको डेडिकेटेड र ट्रङ्क लाइन जोडेर सेवा लिने तर बक्यौता तिर्दा बखेडा झिक्ने व्यापारीले अन्ततः सरकारलाई प्रभावित पारेरै छाडेका छन् ।
सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान
बुधबार, साउन ९, २०८१
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ भने औसतमा ७ जनाको मृत्यु हुने गरेको छ ।
संसदमा गृहमन्त्री लेखक निम्छरो, अनुसन्धान हुँदैछ भन्दै पन्छिए
बुधबार, साउन ९, २०८१
सार्वभौम संसदमा खुलेआम घुस दिएर काम गराएको भन्दै अभिव्यक्ति दिएका पुर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य वीरेन्द्र महतो अहिले पनि निर्भिक हिडिरहेका छन् ।


