नेपाल एसिया कपबाट बाहिरियो
बुधबार, साउन ९, २०८१
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड
मंगलबार, साउन ८, २०८१
जिल्ला प्रकाशन कार्यालय पर्सामा पनि कर्मचारीले घुसबिना काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासनमा सेवाग्राहीको भीँड बढेको छ तर सेवा भने सहज नभएको गुनासो सेवाग्राहीको छ ।
रविलाई जोगाएको भन्दै प्रहरीसँग बचतकर्ता आक्रोशित !
मंगलबार, साउन ८, २०८१
पोखराको सुर्यदर्शन सहकारीको ठगी प्रकरणमा आबद्ध थप २५ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका व्यक्ति र कम्पनी गरि १८ जनाविरुद्ध किटानी पुरक जाहेरी दिएका छन् । तर उनीहरुविरुद्ध भने पक्राउ पूर्जी जारी गरिएको छैन ।
एमाले भर्सेस एमाले : गिरी बाइपास, आचार्य मुख्यमन्त्री
मंगलबार, साउन ८, २०८१
लुम्बिनीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य मुख्यमन्त्रीमा नियक्ती भएका छन् । प्रदेश प्रमुख अमिक शेचनाले आज आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल निकत दलका नेता लिला गिरीलाई पन्छाउँदै र महासचिव शंकर पोखरेल निकट उपनेता आचार्य मुख्यमन्त्री मुख्यमन्त्री बनेका हुन । लुम्बिनीमा मुख्यमन्त्री बनाउने विषयमा...
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
सोमबार, साउन ७, २०८१
काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ ।
प्रतिनिधिसभा बैठक : बस्दै प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।


