सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए
शुक्रबार, साउन ११, २०८१
शव चिन्नै नसकिए गरिने 'एन्टिमोटम डाटा' विधि के हो ?
शुक्रबार, साउन ११, २०८१
बुधवार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि पोस्टमार्टम गरिने भएको छ । दुर्घटनाग्रस्त बिमानमा सवारको शव आगोले डडेर पहिचानमा आउँन नसकेको कारण पहिचान खुलाउन पोष्टमार्टम गरिन लागिएको हो ।
८४ को तयारीमा रास्वपा, पार्टी विधान गर्दै
शुक्रबार, साउन ११, २०८१
निलम्बित महामन्त्री मुकुल ढकालको निरन्तरको प्रहार र उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दुतावासलाई पत्र लेखेको प्रकरणले आलोचित बनिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वाले पार्टीको विधान परिमार्जन गर्ने भएको छ ।
६ वर्षसम्म रहस्यमय बनेको निर्मला हत्याकाण्ड
शुक्रबार, साउन ११, २०८१
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको ६ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
माधव नेपालको पार्टी खतरामा, कसले सिध्याउँदैछ नेकपा एस
शुक्रबार, साउन ११, २०८१
कांग्रेस एमालेको समिकरणबाट गठबन्धन सरकार बनेपछि साना दलको नेताहरु आतंकित बनिरहेका छन् । प्रतिनिधिसभाको पहिलो र दोस्रो ठूलो दल मिलेपछि स्पष्ट बहुमत सहित बनेको सरकारले साना दलहरुको अस्तित्व मेटाउन सक्ने त्रास उनीहरुलाई छ ।
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास
शुक्रबार, साउन ११, २०८१
सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
कुलमानमाथि कालो बादल, ओली दाहिना नहुँदा राजीनाको तयारी !
शुक्रबार, साउन ११, २०८१
विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकाल सकिन ११ महिना मात्रै बाँकी छ । तर, केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै उनलाई निलम्बन गर्न सक्ने संकेत दिएका छन् ।
सुदूरपश्चिममा अर्थतन्त्र संकटः राजश्वको अन्योलले सबै सेवा ठप्प
शुक्रबार, साउन ११, २०८१
सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेसँगै प्रदेशमा राजश्व संकलनको कार्य समेत ठप्प भएको छ । प्रदेश सभाबाट आर्थिक ऐन पारित हुन नसक्दा मतहतका कार्यलयहरुमा कुन दरमा राजश्व उठाउने भन्ने अन्योलले राजश्व उठाउने कार्य ठप्प भएको छ ।
अमेरिकाको राष्ट्रपति चुनाव प्रचारमा आरोप प्रत्यारोप
शुक्रबार, साउन ११, २०८१
राष्ट्रपतिको उम्मेदवारी परित्याग गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइटहाउसबाट पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् ।
शिवभक्ति : गुरु वन्दना
बिहीबार, साउन १०, २०८१
भालचन्द्र शशांक प्रणव लोकपाल महेश्वर,
महाकाल कराल त्र्यम्बक पूज्यनाथ दिगम्बर ।
‘बुद्धका मौलिक दर्शन’ नामक पुस्तक विमोचन
बिहीबार, साउन १०, २०८१
डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन गरिएको छ । बौद्ध दर्शनमा विद्यावारिधि गरेका डाक्टर शाक्यद्वारा लिखित उक्त पुस्तक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विमोचन गरिएको हो ।


