'सरकारले अब सास फेर्ने हावामा कर लगाउन मात्रै बाँकी'
मंगलबार, साउन २२, २०८१
कसले किन घेर्यो सोबिता गौतमलाई ?
मंगलबार, साउन २२, २०८१
ती युवाहरुले गाँजा सेवन गरेका थिए भने केहीले मादक पदार्थ सेवन गरेका थिए । मूलपानी क्रिकेट रंगशालाको विपरीततर्फको डाँडामा मन्दिर नजिकै रहेको चियापसल आसपास ती युवाहरुले घेरेर अपशब्द बोल्दै आफूमाथि दुव्र्यवहार गरेको सांसद गौतमको भनाइ छ ।
संविधान संशोधनमा ओलीका आफ्नै तर्क, औचित्य र आधार खोज्दै अन्य दल
सोमबार, साउन २१, २०८१
संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै ओलीले त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको उनले स्पष्ट पारे । अहिलको सत्ता समिकरणले भनेको संविधान...
प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई हैन कामलाई प्राथमिकता दिनुपर्छ : शर्मा
आइतबार, साउन २०, २०८१
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आईतवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भाषणलाई हैन कर्मलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
सत्ता गठबन्धनभित्र कुनै असन्तुष्टि छैन : विमलेन्द्र निधी
आइतबार, साउन २०, २०८१
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन् ।
पीडितको सहमति नभए मुद्दा चल्ने, दलहरूले के–के कुरामा जुटाए सहमति ?
शुक्रबार, साउन १८, २०८१
मेलमिलाप र मिलापत्र गर्न पीडितको सहमति आवश्यक हुने, यदि पीडितको सहमति नभएमा मानव अधिकारको उल्लंघनमा फौजदारी मुद्दा चल्नसक्ने व्यवस्था विधेयकमा गर्नेगरी दलहरूबीच सहमति जुटाइएको हो । बहिर्गमित लडाकु तथा विस्थापित भएकाहरूले पनि द्वन्द्व पीडितको रुपमा परिपूरण (क्षतिपूर्ति) पाउने व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको गृहमन्त्रीको भनाइ छ । द्वन्द्वमा संलग्न भएका...
