धोबिखोला करिडोरका भवनहरूमा चल्यो डोजर
आइतबार, माघ ६, २०८१
राहदानी, सवारी लाइसेन्स लगायतका सेवा प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसन सक्रिय
आइतबार, माघ ६, २०८१
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत-चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध -याली निकालेका...
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार
आइतबार, माघ ६, २०८१
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरेको हो ।
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन
आइतबार, माघ ६, २०८१
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उहाँको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो ।
नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ !
आइतबार, माघ ६, २०८१
तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन ।
निर्वाचन प्रणालीमै त्रुटी, संशोधन कसरी ?
आइतबार, माघ ६, २०८१
संविधान संशोधनको विषयलाई मुख्य एजेण्डा बनाउँदै नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको ६ महिना बढी भइसकेको छ ।
खासगरी निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा नेताहरुले जोड दिँदै आएका छन् । निर्वाचन प्रणालीमा भएको त्रुटीकै कारण निर्वाचनको अधिकारसमेत प्रत्यायोजन हुन नसक्ने आयोगले जनाएको छ ।
तीन वर्षअघि सकिनुपर्ने द्रुतमार्गको काम ३७ प्रतिशत
आइतबार, माघ ६, २०८१
बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम शुरु भएको झण्डै सात वर्ष पुगिसकेको छ । तर द्ुतमार्ग निर्माणको काम भने सुस्त छ ।
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष !
शनिबार, माघ ५, २०८१
नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलहरुले सत्ता ढाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । सुरुमा काँग्रेस एमालेको गठबन्धनप्रति नकारात्मक टिप्पणी गर्दै सरकार गठनको प्रकृयामै कैफियत देखाएका प्रतिपक्षीहरु अझै सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न गरिरहेका छन् ।
इप्पानको स्थापना दिवस : नीतिगत सुधारमा एकैस्वर
शनिबार, माघ ५, २०८१
सरकारले सन २०३५ सम्म २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य सहित ऊर्जा मार्गचित्र २०८१ को घोषणा करिब एक महिना पहिले नै गरिसकेको छ ।
डेभिज फल्स निजीलाई दिने महानगरको निर्णयमा विद्यालय र स्थानीय प्रदर्शनमा
शनिबार, माघ ५, २०८१
पोखराको प्रख्यात पर्यटकीय गन्तव्यस्थल पाताले छाँगो अर्थात् डेभिज फल्स अगाडि राके जुलुस सहितको प्रदर्शन भएको छ ।
