इन्जिनियरका यस्ता–यस्ता नवीनत्तम सोच
शनिबार, माघ ५, २०८१
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग !
शनिबार, माघ ५, २०८१
सत्ता सहकार्यका विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी ओलीमा एकखाले वेचैनी देखिन्छ । विपक्षी दलहरुले छलफल गरेपनि तर्सिने गरेका ओलीमाथि कांग्रेसको एक पक्षले खुलेर विरोध गर्दा सत्ता सहकार्यमा जोखिम बढाउने त होइन भन्ने पीर समेत देखिन्छ ।
ओलीलाई पछार्न प्रचण्डको यस्तो चाल ! इसारा कताको ?
शनिबार, माघ ५, २०८१
हिउँदे अधिवेशन नबोलाई अध्यादेशमार्फत मुलुकको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गर्दै आएको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसिलो बनाउने निर्णय गरेका छन् ।
जंगल नफर्किन सरकारसँग गुहारः वनकरियालाई लालपुर्जा कहिले ?
शनिबार, माघ ५, २०८१
मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित मुसेधापमा लोपन्मुख वनकरिया समूदायको बस्ती छ । २३ परिवारको बसोवास रहेको वनकरिया समूदाय आफ्नो नाममा जग्गा नहुँदा बस्तीमै असुरक्षित महशुस गरिरहेका छन् । संविधानले नागरिकलाई सुरक्षित आवासबाट बञ्चित गराउन नहुने भनेपनि उनीहरुको पीडा भने आवाससँग जोडिएको जमिनमै केन्द्रित छ ।
५२ भाईको तनाव : सर्वोच्चमाथि गम्भीर प्रश्न ! एमालेको संकेत कता ?
शनिबार, माघ ५, २०८१
सर्वोच्च अदालत र न्यायिक प्रक्रियाको विषयमा सार्वजनिक प्रश्न दिनप्रति दिन बढ्न थालेका छन् । संसदले बनाएको कानूनलाई न्यायपालिकाले हस्तक्षेप गर्न खोजेकोदेखि विभिन्न विषयमा प्रवेश गर्ने तर न्याय निरुपणको विषयमा पन्छिने गर्नाले न्यायपालिकामाथिका प्रश्नहरु थप बलिया बन्न थालेको टिप्पणी हुन थालेको छ ।
माधव नेपालको प्रश्न- '०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?'
शुक्रबार, माघ ४, २०८१
संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन । अब ०८७ सम्म कुर्नुपर्ने । यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो । प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने । यसको जवाफ दिनुपर्यो ।
वर्षौदेखि नसुल्झिएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन
शुक्रबार, माघ ४, २०८१
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त रहँदै आएको छ । दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको छ ।
कास्की र काठमाडौंपछि अरु तीन जिल्लामा रविको मुद्दा
शुक्रबार, माघ ४, २०८१
सहकारी ठगी मुद्दामा कास्की र काठमाडौंबाट धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अरु ३ जिल्लामा पनि मुद्दा फेस गर्नुपर्ने भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारीबाट रकम अपलचन भएको प्रहरीले लामिछानेसँग यसअघि नै बयान लिइसकेको छ । प्रहरीले रवि र पूर्व...
देउवाले खोजे मन्त्रीहरुको प्रगति विवरण
शुक्रबार, माघ ४, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ६ महिना भइसकेको छ । तर पनि सरकारको काम कारबाहीप्रति सत्तारुढ नेपाली कांग्रेसकै कार्यकर्ताहरु असन्तुष्ट छन् । सरकारको काम प्रभावकारी नभएको भन्दै पार्टीभित्रैबाट दबाब बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर कार्य प्रगति विवरण मागेका छन्...
