प्रहरी दिवसकै दिन यस्तो खतरनाक उद्दार, छक्क परे गृहमन्त्री !
बिहीबार, माघ १०, २०८१
सिंहदरबारमा हर्कको तहल्का, रित्तो गाग्रीले मच्चायो सनसनी !
बिहीबार, माघ १०, २०८१
स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरका मेयर हर्क साम्पाङ बेलाबखत आफ्नै कार्यशीली र अभिव्यक्तिका कारण आलोचित बन्दै आएका पात्र हुन् ।
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु, प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास
बुधबार, माघ ९, २०८१
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ ।
ओलीले तलमाथि गरे, तुरुन्तै राजनीतिक कोर्ष परिवर्तन !
बुधबार, माघ ९, २०८१
सरकारले आर्थिक अनुशासन कायम गर्दै मुलुकको विकासलाई गति दिने भन्दै अध्यादेश ल्याएको छ । तर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रतिपक्षी दलका नेताहरुले प्रश्न गरिरहेका छन् । यस्तोमा बजार महंगीदेखि सरकारको स्थिरताबारेका प्रश्नले राजनीति थप गिजोलिन पुगेको छ ।
पोखरा महानगरमा भाँडभैलो, एमालेको बहिस्कार, कांग्रेसले लगायो ताला
बुधबार, माघ ९, २०८१
केन्द्रीय राजनीतिमा कुम जोड्दै सँगै हिँडिरहेका नेपाली कांग्रेस र एमाले पोखरा महानगरपालिकामा भने दुई ध्रुवमा विभाजित छन् । विशेष नगरसभाको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन नभएको भन्दै एमालेले नगरसभाको बहिस्कार गरेको छ भने कांग्रेसका जनप्रतिनिधिहरूले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा ताल्चा लगाएका छन् । जसका कारण पोखरा...
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत
बुधबार, माघ ९, २०८१
सहकारी ठगी प्रकरणको विषयमा जोडिएको भन्दै यसअघि विपक्षी दलहरुले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएकी ऋषिकेश पत्नी अञ्जला मोरङ जिल्ला अदालतबाट १० लाख धरौटीमा रिहा भइन् । तर अहिले पुनः सार्वजनिक लेखा समितिको सभापति पोखरेललाई पदबाट हटाउन दबाब बढेको...
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै
बुधबार, माघ ९, २०८१
भीम रावल एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियानमार्फत राजनीतिमा आउने तयारीमा छन् । एमालेको कारबाहीपछि सुदूरपश्चिम प्रदेशमा एमाले छाड्नेको लर्को नै लागेको भन्दै चर्चा चलिरहेको बेला एमाले नेता कार्यकर्ताहरुको राजीनामाको तरंग किन आइरहेको छ त ?
अपाङ्गता भएकालाई सहज बनाउने गति, चरणबद्ध कार्यक्रम
बुधबार, माघ ९, २०८१
झापासहित कोशी प्रदेशका तीन जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिको पहिचान कार्य सम्पन्न गरिएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीय तहको सहकार्यमा झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको हो । वडास्तरीय शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचयपत्र वितरण गरिएको...
वामदेवमाथि केपी ओलीको अर्को प्रयोग, एमाले ‘सिफ्ट’ सहज होला ?
बुधबार, माघ ९, २०८१
नेकपा एमालेमा कुनै समय शक्तिशाली रहेका वामदेव गौतम विस्तारै किनाराकृत हुँदै गए । हुनतः २०५१ सालदेखि नै वामदेवको एमालेमा पक्कड नै थियो । उक्त समय एमालेले ९ महिना सरकार चलायो ।
