News 24 Television
सवारी चालकलाई कारबाही गर्ने हाम्रो उद्देश्य होइन : ट्राफिक प्रहरी प्रमुख
सवारी चालकलाई कारबाही गर्ने हाम्रो उद्देश्य होइन : ट्राफिक प्रहरी प्रमुख  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिम्मेवार बनाउन मात्र कारबाही गर्ने गरेकाे बताए । 
मुलुकभर चार्जिङ स्टेसन बनाउनुपर्नेमा कुलमानको जोड
मुलुकभर चार्जिङ स्टेसन बनाउनुपर्नेमा कुलमानको जोड पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद-विक्री भएको बताउँदै घिसिङले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनका लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको बताए । विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको उनकाे भनाइ छ । 
जग्गा मीनबहादुरको कारबाहीमा एमाले नेताहरु !
जग्गा मीनबहादुरको कारबाहीमा एमाले नेताहरु ! एमाले अध्यक्ष केपी ओलीमाथि पार्टीमा तानाशाही प्रवृत्ति अपनाएको आरोप लागिरहेको छ । कतिपयले त ओलीविरुद्ध बोल्ने जोकोही एमालेमा टिक्नै नसक्ने टिप्पणी समेत गर्न थालेका छन् । तर, के वामपन्थी दलको अनुशासन, कारबाहीको प्रक्रिया र ओलीले अपनाएको शैली निरंकुशतातर्फ नै उन्मुख हो ? 
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम !
पप्पुले फेरि पा¥यो विचल्ली, कामै नगरि करोडौं झ्वाम ! पप्पु कन्ट्रक्सन नेपालमा कमसल काम गर्ने कम्पनीका रुपमा कहलिएको नाम हो । पप्पुले निर्माणको जिम्मा लिएका धेरै संरचनाहरु देशैभर अलपत्र अवस्थामा रहेका छन् । पप्पु र अधुरा निर्माण संरचनाहरू एकअर्काको पर्याय नै बनेका छन् । 
बालेनले केपी ओलीको हुर्मत लिँदै ! अध्यादेशले जग्गा झ्वाम !
बालेनले केपी ओलीको हुर्मत लिँदै ! अध्यादेशले जग्गा झ्वाम ! प्रधानमन्त्री केपी ओलीले अध्यादेश सरकारलाई सफल बनाउन ल्याएको दाबी गरेका छन् । ओलीले अध्यादेश ल्याउनुको कारणदेखि प्रतिपक्षी दलको मोर्चासम्मका विषयमा खण्डन गर्दै कांग्रेससँगको सहकार्यमा कुनै असहमति नरहेको जिकिर गरेका छन् । 
देउवा बिर्साउने प्रचण्डको सक्रियता, विपक्षी दल एकजुट हुँदै
देउवा बिर्साउने प्रचण्डको सक्रियता, विपक्षी दल एकजुट हुँदै विपक्षी दलहरु संसद अधिवेशन आह्वानको मागसहित एकजुट हुने प्रयास गरिरहेका छन् । सरकारले संसद नबोलाई अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप लगाउदै आएका विपक्षी दलहरुको मिलापलाई कुनैबेला कांग्रेसले गरेको अभ्याससँग समेत जोडेर हेर्न थालिएको छ । 
९० सालको भूकम्पको सम्झना, पूर्वतयारी र सचेतनामा छैन ध्यान
९० सालको भूकम्पको सम्झना, पूर्वतयारी र सचेतनामा छैन ध्यान २०७२ सालको विनासकारी भूकम्पले सबैलाई बेला बेलामा झस्काइरहेको हुन्छ । तर त्यो भन्दा अघि १९९० सालमा पनि त्यस्तै विनासकारी भूकम्प गएको थियो । 
ओलीविरुद्ध बोल्नेलाई एमालेमा कारवाही जारी, स्टाटस लेखेकै भरमा डण्डा !
ओलीविरुद्ध बोल्नेलाई एमालेमा कारवाही जारी, स्टाटस लेखेकै भरमा डण्डा ! नेकपा एमालेमा पछिल्लो समय आन्तरिक लोकतन्त्रको खडेरी उत्पन्न भइरहेको आरोप लाग्दै आएका छन् । यो आरोप पार्टी आबद्ध नेताहरुदेखि बाह्य दलका नेताहरुले पनि निरन्तर लगाउने गरेका छन् । 
Weather Update