News 24 Television
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ? 
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ?  बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ । 
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग 
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग  पोखरा महानगरपालिकाले चौताराका बरपिल ठुटो बनाएर काटिएका दाउरा र मुढा जफत गरेको छ । पशुपतिमा विवादित कोटिहोम गरेका विजय कृष्ण मुर्तीले पोखरामा गर्ने भनिएको कोटिहोमका लागि जम्मा गरिएको ५० ट्रक बरपिपलका दाउरा महानगरले बुधबार जफत गरेको हो । 
नेपालमा यस्तो गर्दैछन् बेलायती राजपरिवार ! योजना के ? 
नेपालमा यस्तो गर्दैछन् बेलायती राजपरिवार ! योजना के ?  विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गरिरहेका छन् । राजपरिवारका सदस्यले काठमाडौंका विभिन्न स्थानमा भ्रमण गरिरहेका छन्, भने उनीहरु पोखरा समेत जाने भनिएको छ । कस्तो छ त उनीहरुको पुरा भ्रमण  तालिका ? 
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम ! बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
अध्यादेश पारित गराउन सत्तारुढ दललाई हम्मेहम्मे
अध्यादेश पारित गराउन सत्तारुढ दललाई हम्मेहम्मे माघ १८ गतेदेखि शुरु भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेश संसदबाट पारित हुने नहुने अन्योल छ । विहीबारको संसद बैठकमा सरकारले ल्याएका सबै अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने भएपछि संसदको जोड घटाउ शुरु भएको छ । सरकारले जारी गरेका अध्यादेशहरु संसदको हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन माघ १८ गते...
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना ! 
अध्यादेशले रडाको मच्चाउँदै, संसदमै घम्साघम्सीको योजना !  सरकारले ल्याएका अध्यादेशहरु संसदमा विचाराधिन रहेकाले अब यसलाई किनारा लगाउने प्रयास सरकारले गरेको छ । संसदबाट अध्यादेश पारित गराउने सरकारले प्रयास गरिरहेका समय अध्यादेश अस्वीकारसम्बन्धि प्रस्ताव उपर छलफल कसरी गर्ने ? संसदमा समय व्यवस्थापन कसरी गर्ने लगाएतका तयारीमा सभामुख देवराज घिमिरे सक्रिय देखिएका   छन् ।
चितवनमा रविविरुद्ध ठगी कसुरमा मात्रै मुद्दा दर्ता
चितवनमा रविविरुद्ध ठगी कसुरमा मात्रै मुद्दा दर्ता सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । कास्की, रुपन्देही र काठमाडौंमा मुद्दा दर्ता भई धरौटीमा छाडिएका लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको हो । 
विवादको शिखरमा ओली प्रचण्डः पाउने के, गुमाउने के ?
विवादको शिखरमा ओली प्रचण्डः पाउने के, गुमाउने के ? जेट विमानका दुई पाइलटको सम्बन्ध विच्छेदपछिका मिलापमा देखिने गरेको मित्रता पछिल्लो समय दुश्मनीमा बदलिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीबीचको तिक्तता चुलीमा पुगेको बेला किन दाउपेचको राजनीतिले प्रश्रय पाउन थाल्यो ? 
Weather Update