News 24 Television
केन्द्रप्रति प्रदेशको आक्रोशः कानून निर्माणदेखि बजेटमा तगारो 
केन्द्रप्रति प्रदेशको आक्रोशः कानून निर्माणदेखि बजेटमा तगारो  गण्डकी प्रदेश स्थापना भएको सात वर्ष पूरा भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरेकोमा यसपाली भने एकैदिन मनाइएको छ । केन्द्रीय सत्ता समीकरणको प्रभाव सिधै प्रदेशसम्म झर्दा संघीयताप्रति बढी आलोचना भएको छ । तर प्रदेश सरकारले भने अधिकार नपाएको गुनासो गरिरहेको छ...
हिउँदमा पानी नपर्दा तनाव, डढेलो सल्किने भयमा सिन्धुपाल्चोकबासी 
हिउँदमा पानी नपर्दा तनाव, डढेलो सल्किने भयमा सिन्धुपाल्चोकबासी  सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम सुरु भएसंगै डढेलो नियन्त्रण तथा चेतना अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोशी गाँउपालिका–२ स्थित गौरीशंकर संरक्षण क्षेत्रमा गत शुक्रबार साँझ हिम रिभर हाइड्रोपावर कम्पनी माथिको भिरमा विद्युत् सर्ट भएर सल्किएको आगो जटिल भौगोलिक अवस्थाका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । सामुदायिक वन...
ओली यसरी जान सक्छन सत्ताबाहिर, उपेन्द्र ‘किङमेकर’, प्रचण्ड–माधवको अर्कै चाल
ओली यसरी जान सक्छन सत्ताबाहिर, उपेन्द्र ‘किङमेकर’, प्रचण्ड–माधवको अर्कै चाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा पुगेपछि के हुन्छ भन्ने अन्योलता छाएको देखिन्छ । अध्यादेश प्रतिनिधिसभाबाट सहजै पारित हुने भएपनि राष्ट्रियसभामा अड्किने डरका बाबजुत उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल तानातानमा छ । सरकारले ल्याएका विभिन्न ६ अध्यादेश संसदमा पेश भइसकेका छन् । अध्यादेश संसदको जिम्मामा पुगेको भन्दै प्रधानमन्त्री केपी ओलीले...
टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गराइमाग्न रेशम चौधरीको गुहार
टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गराइमाग्न रेशम चौधरीको गुहार नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ । सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए ।
Weather Update