तालैमाथि घनघोर खतरा ! सरकारको छुट्टै पारा !
सोमबार, माघ २१, २०८१
तालैतालले भरिपूर्ण पोखराका ९ वटा ताल सिमसारमा सूचीकृत छन् । तर, अहिले यि तालहरुमाथि संकट मडारिएको छ । आफ्नो अस्थित्वको लडाईमा देखिन्छन् तालहरु ।
साना दलको काँधमा सत्ताभार, लोभैलोभले नाङ्गेझार
सोमबार, माघ २१, २०८१
पछिल्ला दिनहरुमा सत्तामा पनि रहने र विरोध पनि गर्ने राजनीतिक प्रवृत्ति देखिरहेको छ । विशेषगरि मधेश केन्द्रित साना दलहरुले सरकारलाई समर्थन पनि दिने अनि सरकार विरुद्ध नै गतिविधि अघि बढाउने प्रवृति बढेको हो । सत्तामा बसेर लाभ पनि लिने अनि सरकारकै विरोधमा लाग्ने साना दलहरुको यो प्रवृति कत्तिको उचित हो...
बोल्ने बोलाउँदा सांसदै बेहोस ! बैठकमै मृत्युदण्ड माग
सोमबार, माघ २१, २०८१
राष्ट्रियसभाको बैठकमा रोचक बहस चल्ने गरेको छ । समाजवाद ल्याउने म्याण्डेटका बहसदेखि एनआरएनएलाई वंशजको नागरिकता दिनेसम्मका बहसले राष्ट्रियसभाको ओजमा अनेक प्रश्न र शंकाहरु उब्जिन थालेका छन् ।
देउवाको अकर्मण्यताले शेखरलाई लाभ, को नेता कता ?
सोमबार, माघ २१, २०८१
नेपाली कांग्रेसका नेताहरु १५औं महाधिवेशनको तयारीमा व्यस्त देखिएसँगै गुटगत फेरबदल पनि सतहमा देखिन थालेको छ । केन्द्रीय पदाधिकारीदेखि वडास्तरसम्म नै गुट फेरबदलका कदम सलबलाएका देखिन्छन् । महाधिवेशन आउन करिब एक वर्ष बाँकी हुँदैगर्दा वर्तमान अवस्थामा को नेताको झुकाव कता देखिन्छ त ?
विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन गर्नु पर्ने मिति...
सत्ता पक्ष भर्सेस् रास्वपा, एमालेभन्दा निर्मम काँग्रेस ?
सोमबार, माघ २१, २०८१
अहिले संसद र सडकमै सत्ता पक्ष र प्रतिपक्षबीच भीषण संघर्ष जारी छ । जसमा प्रतिपक्षीको अग्र मोर्चामै रहेको रास्वपा पनि सत्ता पक्षविरुद्ध दह्रैगरी डटिरहेको छ । यो अवस्थामा काँग्रेस एमालेका नेताहरु रास्वपा नेताहरुमाथि खनिने परिदृष्य देखिँरहँदला रास्वपा नेताहरु पनि सत्ता पक्षका नेताहरुलाई काउन्टर दिइरहेका छन् ।
एक जना व्यवसायीको लाभका लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैन : लिङदेन
आइतबार, माघ २०, २०८१
आईतवार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताए । उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए ।
जलवायु परिवर्तनको मुद्दा अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
आइतबार, माघ २०, २०८१
संसदमा ओलीका दनक र प्रतिपक्षीको काउन्टर, कस्को पल्ला भारी ?
आइतबार, माघ २०, २०८१
शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सुनाए । विगतजस्तो तीतो र आक्रामक शैलीमा प्रस्तुत नभएपनि प्रधानमन्त्री ओलीे मुख्य तीन विषय समेटेर संसदमा प्रस्तुत भएको देखियोे । जसमा ओलीले प्रष्ट पार्न खोजेका तीन विषयवस्तुहलाई यसरी लिन सकिन्छ ।
अध्यादेश संशोधनमा एमालेको रोचक माग, अध्यादेशमै ‘प्वाँल’ पार्ने षडयन्त्र !
आइतबार, माघ २०, २०८१
सहकारीमा राखेको बचत ठगीको समस्या कै कारण सर्वसाधारणको उठिवास लाग्ने स्थिति बनिरहेको छ । वचतकर्ताहरु ठगीमा परेपछि उपचार अभावमा ज्यान गुमाइरहेका छन् । सहकारी क्षेत्रको समस्या समाधान गर्न भन्दै सरकारले अध्यादेश ल्याएको छ । तर, अध्यादेशमा एमालेले अनन्तकालको कार्यकालको माग गर्दै संशोधनको माग गरेको छ भने अन्य दलहरु गोलमोटल जवाफ...
अपराध नियन्त्रणमा दोलखा प्रहरीको भूमिका प्रशंसनीय
आइतबार, माघ २०, २०८१
अपराध नियन्त्रणमा प्रहरीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रहरीले निष्पक्ष ढंगले काम गर्ने हो भने समाजमा सुशासन र सुरक्षा कायम गर्न कुनै समस्या हुँदैन । प्रहरीले साँच्चिकै इमान्दारीपूर्वक काम गर्ने हो भने जनता र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर हुन्छ । जिल्ला प्रहरी कार्यालय दोलखाले यस आर्थिक वर्षमा अपराध नियन्त्रणमा खेलेको...


