सक्रिय राजनीतिमा आउने विद्याको तीव्र इच्छा, रोक्ने रणनीतिमा ओली !
शनिबार, माघ १९, २०८१
प्रचण्डप्रति ओलीको कटु व्यंग्य : सत्ताको डुंगामा प्वाल पार्ने खेल बन्ध्याकरण भयो !
शुक्रबार, माघ १८, २०८१
सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ, संसद पनि सरकारकै नियन्त्रणमा : राउत
शुक्रबार, माघ १८, २०८१
सत्तापक्षमै रहेका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको र न्यायालयले पनि सरकारकै फोन कुरेर मात्र फैसला गर्ने गरेको गम्भीर आरोप लगाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदमाथि सरकारले नियन्त्रण गरेकाे बताए । साेही कारण संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए...
रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोधमा खानियो, कानूनी उपचार खोज्छौँ : वाग्ले
शुक्रबार, माघ १८, २०८१
राजनीतिलाई सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाइयो : प्रधानमन्त्री ओली
शुक्रबार, माघ १८, २०८१
आईटी क्षेत्रले तहल्का मच्चाउँदै ! यस्तोसम्म मालामाल !
शुक्रबार, माघ १८, २०८१
प्रविधि क्षेत्र अर्थात आईटी वर्तमान विश्वलाई जोड्ने एक बलियो अस्त्र बनिरहेको छ । यो विश्वलाई जोड्ने माध्यम मात्रै नभएर अहिले सबैभन्दा राम्रो पैसा आर्जन गर्न सकिने क्षेत्रका रुपमा विश्वमा नै स्थापित भइरहेको छ ।
मधेसी दलको मोर्चाबन्दी, थ्रेस होल्डको डर !
शुक्रबार, माघ १८, २०८१
६२\६३ को जनआन्दोलनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । गणतन्त्रको स्थापनासँगै तराई मधेसका जिल्लाको क्षेत्रीय राजनीतिका लागि मधेसवादी दलहरुको सक्रियता बढ्यो ।
विपिन शनिवार हमासबाट मुक्त हुने !
शुक्रबार, माघ १८, २०८१
इजरायल र प्यालेष्टिनी विद्रोही समूह हमासबीचको युद्धविरामसँगै बन्दी आदानप्रदानको क्रम चलि नै रहेको छ । बन्दी आदानप्रदानका क्रममा सहमति अनुसार नै हमासले आफूले बन्धक बनाएका बन्दीहरु क्रमशः मुक्त गरिरहेको छ भने भने त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेष्टिनीहरुलाई पनि रिहा गरिहेको छ । दुवै पक्षका बन्दीहरु मुक्त भइरहँदा हमासको कब्जामा...
संसदमा सत्तापक्ष र विपक्षी मुठभेटको तयारीमा
शुक्रबार, माघ १८, २०८१
झण्डै एक महिना ढिला गरी शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनमा सत्ता पक्ष र विपक्षीबीच मुठभेटको अवस्था सिर्जना हुने भएको छ । सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले मोर्चाबन्दी गरी अध्यादेश असफल बनाउने निर्णय गरेको संसदको हिउँदे अधिवेशन प्रभावित हुने देखिएको छ ।
पहिलो दिननै यस्तो पनि गरिने ! शुरुवातमै उथलपुथलको संकेत !
शुक्रबार, माघ १८, २०८१
संसदको हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भनि राजनीतिक दलहरु आ–आफ्ना योजना बनाउन व्यस्त रहेको यस समयमा संघीय संसद सचिवालयले पनि आफ्नो तयारीलाई तीव्र बनाइरहेको छ ।
अब आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने !
शुक्रबार, माघ १८, २०८१
विभिन्न व्यवहारिक कठिनाइका कारण कैयौं नेपालीहरु अनागरिक हुनुपर्ने बाध्यता छन् । त्यसमा पनि आमाको नामबाट नागरिकता दिने विषय पटक–पटक बहसको केन्द्र बन्ने गरेको छ ।


