बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा
शुक्रबार, मंसिर १४, २०८१
बीआरआईमा अलमलसँगै आरजुको चीन यात्रा
शुक्रबार, मंसिर १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीकै शिलशिलामा परराष्ट्रमन्त्री आरजु राणा देउवा विहीबार चीन प्रस्थान गरेकी छन् । राणा नेपालको परराष्ट्रमन्त्री भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् ।
लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले हप्तैपिच्छे खबर पठाउँछन् : गगन थापा
बिहीबार, मंसिर १३, २०८१
काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नै नियुक्ति हुँदैन : लिङदेन
बिहीबार, मंसिर १३, २०८१
सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर भन्दै उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय समेत मरेको जिकिर गरे ।
सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउँ उनले सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश समेत नियुक्ति हुन नसकेको दाबी गरे...
अव्यवस्थित शहरीकरण नेपालको प्रमुख चुनौती
बिहीबार, मंसिर १३, २०८१
मन्त्री सिंहले प्राकृतिक घटनाहरू मात्र नभएर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताए । उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले...
रगञ्जमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च
बिहीबार, मंसिर १३, २०८१
वीरगञ्जमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरिएको छ । वीरगज महागरपालिका वडा नम्बर १४ मा रहेको रोयल इन्फिल्डको आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रा। लिले आजबाट ३ सय ५० सिसिको सिग्नल्स मार्स ग्रे र डेजर्ट स्ट्रम मोडलको बिक्रीको शुरुवात गरेको हो ।
वन क्षेत्रको अतिक्रमण हटाउने प्रयासमा वन कार्यालय
बिहीबार, मंसिर १३, २०८१
सर्लाहीको सबैभन्दा बढी अतिक्रमणमा परेको वन क्षेत्रको अतिक्रमण हटाउने कार्य डिभिजन वन कार्यालय सर्लाही सुरु गरिएको छ ।
सडक बनि नसक्दा ठाउँ–ठाउँमा भ्वाङ, सिन्धुलीमा चकमके सडकको हरिविजोग !
बिहीबार, मंसिर १३, २०८१
सिन्धुलीमाढी चकमके सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिका ७ माझिटारबाट जिर्घा पुल सम्म १४ किलोमिटर नाला सहित पक्क सडक निर्माण भएको छ । तर निर्माण सम्पन्न भएको पीच भने भत्किन थालेको छ ।
मानव तस्करीमा लीलाबल्लभले कसरी पाए उन्मुक्ति ?
बिहीबार, मंसिर १३, २०८१
जापानमा मानव तस्करी गर्न खोजेको आरोपबाट उन्मुक्ति पाएका एमाले कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीले पदको दुरुयोग गरेको खुलेको छ । पदको दुरुपयोग गर्दै जापानमा अवैध ढंगले मानिस लैजाने काममा संलग्न देखिने प्रष्ट आधार कारण हुँदा पनि उनलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएपछि सरकारको सुशासनको नारामा प्रश्न गर्न थालिएको छ ।


