गैरसंवैधानिक रुपमा न्यायाधीशहरूको नियुक्ति, वकिलहरू आन्दोलित
आइतबार, भदौ १६, २०८१
नेपालमा अमेरिकी चलखेल बढ्दै छ : नेकपा नेता सिंह
आइतबार, भदौ १६, २०८१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पछिल्लो समय नेपालमा अमेरिकी चलखेल बढ्दै गएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारलाई सुझाव दिएको छ ।
निगमका जहाज सधैँ ग्राउण्डेड, बारम्बार उठ्छ निजीकरणको बहस
आइतबार, भदौ १६, २०८१
नेपालको सरकारी ध्वजाबाहक एयरलाइन ‘नेपाल वायुसेवा निगम’लाई निजीकरण गर्नुपर्ने बहस पटकपटक उठ्ने गरेका छन् । कहिले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै भारतलाई सञ्चालनको जिम्मा दिने त कहिले सरकारी वायुसेवा निजीकरण गर्ने प्रस्तावहरू आइरहन्छन् । फेरि एकपटक संसदीय समितिमा सरकारी वायुसेवालाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध...
‘जनयुद्ध’ बहसको भित्री कारण के ?
आइतबार, भदौ १६, २०८१
माओवादीले १० वर्ष लामो समय लडेको युद्ध जनयुद्ध, हिंसा, सशस्त्र संघर्ष वा अराजनीतिक कर्म के हो ? यसमा तर्क वितर्क चल्न थालेका छन् । माओवादी नेताहरु यसलाई जनयुद्ध भनिरहेका छन् भने अन्य पार्टीका नेताहरु आफ्नो अनुकुल हुने गरि समयअनुसार बोली फेर्ने गरिरहेका छन् । पछिल्लो समय यहि पेरिफेरिमा चलिरहेको विवादमा...
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना
आइतबार, भदौ १६, २०८१
जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा जिवाष्म इन्धन खपतको कटौती गर्ने उद्धेश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ ।
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’
आइतबार, भदौ १६, २०८१
महामन्त्रीद्वयको प्रतिवेदनले अशान्त बनेको कांग्रेस सहमतिको अन्तिम तयारीमा जुटेको छ । तर, शीर्ष नेताहरुले सहमतिको बिन्दु पहिल्याउन सकेको भने देखिन्न ।
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ?
आइतबार, भदौ १६, २०८१
कांग्रेस एमाले सरकार निर्माणमा व्यापारीको हात रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । उसोतः पहिलेदेखि नै नेपालको सत्ता सहकार्यमा व्यापारीले भूमिका खेल्ने गरेको विषय लुकेको छैन् । तर, अहिले ठिक भन्दै सराहना गरेका व्यापारी केहि समयमै फटाहा भन्दै दुत्कार्ने नेपाली राजनीतिले अहिलेको सत्ता गठबन्धनलाई कसरी लिन्छ त ?
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी घोषणा गरेका छन् ।
भ्रष्टाचारको हदम्यादमा ‘रवि–प्रचण्ड’ हावी, ‘ओली प्लान’ विफल !
आइतबार, भदौ १६, २०८१
भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने सरकारको प्रस्तावले पछिल्लो केही दिन नेपाली राजनीति मात्रै नभइ देश नै तरंगित बन्यो । खासगरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सरकारले ५ वर्षे हदम्याद राख्ने प्रस्ताव अघि सार्ने तयारी गरेको थियो ।
सिजनमै ठप्प विमान, कसको इशारामा चल्दैछ योजना ?
शनिबार, भदौ १५, २०८१
नेपाल वायु सेवा निगम ग्राउण्डेड हुनेदेखि जहाजलाई हग्याङ्गरमा थन्क्याउने कार्यले थला पर्दै गएको छ ।
प्रचण्डविरुद्ध जानेमाथि खतराको घण्टी ! के बन्दैछ योजना ?
शनिबार, भदौ १५, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आन्तरिक चुनौतिले तनाव बनाएको छ । जता पुगपनि जहाँ पुगेपनि प्रचण्डले पार्टी नफुट्ने र आन्तरिक विवाद साम्य भइसकेको स्पष्टीकरण दिनु परिरहेको छ । शक्तिशाली मानिएका प्रचण्ड अहिले किन यसरी कमजोर बन्दैछन् त ?
गैरसरकारी संस्थाका लागि ऐन बन्दै, के छन् सरोकारवालाका माग ?
शनिबार, भदौ १५, २०८१
स्रोतमा नियमनका नाममा सरकारले कडाई गर्दा गैरसरकारी संस्थाहरुले सहजरुपमा काम गर्न नसकेको गुनासो सरोकारवालाहरुले गरेका छन् । नागरिक संस्था सञ्चालनका लागि नीतिगत सुधारको महत्वपूर्ण पाटो हो ।


