गैरसरकारी संस्थाका लागि ऐन बन्दै, के छन् सरोकारवालाका माग ?
शनिबार, भदौ १५, २०८१
भ्रष्टाचारमा हदम्याद हट्यो, ओलीको पाँच वर्षको कसरत बेकार !
शनिबार, भदौ १५, २०८१
भ्रष्टाचारमा हदम्याद राख्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकार पछि हटेपछि संसदीय समितिले भ्रष्टाचारमा हदम्याद राख्ने विषयलाई हटाएको छ । भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा ५ वर्षे हदम्याद राख्ने भन्दै गरिएको तयारी चौतर्फी विरोधका कारण पछि हट्ने स्थिति बनेको छ ।
रविलाई गगनको काउन्टर – ‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’
शनिबार, भदौ १५, २०८१
संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ ।
टान नेतृत्वका लागि सागर पाण्डे समूहको प्यानलसहित उम्मेदवारी
शुक्रबार, भदौ १४, २०८१
पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ नेतृत्व पाउँदै छ । टानको नयाँ कार्यसमितिका लागि यही भदौ १७ गते निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
संविधान संशोधन बहस : एजेण्डा नै अस्पष्ट
शुक्रबार, भदौ १४, २०८१
नेपाली कांग्रेससँगको सत्ता समीकरणपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । असार १७ गते राती ७ बुँदे सहमति गरी ओली प्रधानमन्त्री हुँदै गर्दा दुई ठूला दलले संविधान संशोधनको अपरिहार्यतामा जोड दिएका थिए । संविधान संशोधनको विषयलाई लिएर विपक्षी दलहरुले आशंका गरिरहँदा संविधान संशोधन गरी हिन्दु राष्ट्र बनाउनुपर्नेमा एमाले सांसदहरुले...
कानून ब्यवसायी र कर्मचारीको टकरावले न्यायाधीस नियुक्तिमा झमेला
शुक्रबार, भदौ १४, २०८१
न्याय परिषद्ले सर्वाेच्च र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पद्मा न्यायाधीश सिफारीस गर्न लागेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ ।
सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका कोही बाँकी रहँदैनथे : पदम गिरी
बिहीबार, भदौ १३, २०८१


