पाइलटहरूले 'गोर्खाली बहादुरी' देखाउँदा ९८ हवाई दुर्घटना भए : महानिर्देशक अधिकारी
बिहीबार, भदौ १३, २०८१
यो देशमा अख्तियार छ भने प्रचण्डलाई समाउनुपर्छ : योगेश भट्टराई
बिहीबार, भदौ १३, २०८१
बुधबार संसदमा नेकपा एमालेका सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले डेडिकेटेड तथा ट्रंक लाइन विवादको करिब १६ अर्ब बक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले अख्तियारको दुरुपयोग गरेको आरोप लगाए । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भट्टराईले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट...
एमालेको ‘हिंसा नीति’ले मच्चायो रडाको, बैठकमै कुटाकुटको अवस्था !
बिहीबार, भदौ १३, २०८१
प्रतिनिधिसभामा माओवादीको तत्कालिन दशवर्षे सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद चर्किएको छ । एमाले सांसद योगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि चलेको विवादमा सभामुखले योगेशको शब्द चयनमा छानविन गर्न निर्देशन नै दिए भने, माओवादी र एमालेबीच चर्काचर्की र भनाभन भयो ।
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर !
बिहीबार, भदौ १३, २०८१
नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ ।
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा
बिहीबार, भदौ १३, २०८१
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय उपहारस्वरूप दिएको १५ मूर्रा राँगो नेपाल ल्याउँदा प्रशंसा भन्दा खिस्सी टिउरी बढी गरियो । त्यस्तै अमेरिकाबाट १० उन्नत जातका साँढे ल्याउँदा पनि मजाक बनाइयो, तर गाई वस्तुमा गरिने कृत्रिम गर्भाधानमा ती मूर्रा राँगा र साँढे बरदान सावित भएका छन् ।
कांग्रेसमा बढ्दो आन्तरिक किचलो, गगन–विश्व किनारा लाग्ने संकेत
बिहीबार, भदौ १३, २०८१
कांग्रेसभित्रको आन्तरिक राजनीति विथोलिएको छ । महामन्त्रीद्वयले ल्याएको प्रस्तावको विपक्षमा संस्थापन पक्ष दह्रो उभिएपछि प्रस्तावमा हेरफेरको तयारीमा जुटेका देउवाले सहमति जुटाउन नसक्दा पार्टीभित्रको टसल थप चुलिएको हो ।
मुकुलको चुनौती रविलाई : न्यायिक निकायले कारबाही खारेज गरेपछि रविकै पद जाने
बुधबार, भदौ १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकाल अब रास्वपाबाहिर परेका छन् । अर्थात् अब मुकुललाई रास्वपाभित्र प्रवेश गर्नबाट चुकुल लागेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको सिफारिसमा मुकुललाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । यससँगै उनको साधारण सदस्यता समेत खारेज भएको...
संविधान संशोधनको राजनीतिः जनता झुक्याएर सत्ता हत्याउने दाउ
बुधबार, भदौ १२, २०८१
दुई ठूला दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन गर्नका लागि भन्दै सत्ता सहकार्य गरेको दाबी गर्ने गरेका छन् । संविधान संशोधनका लागि उनीहरुले चलाएको बहसले राजनीतिक खिचातानी बढेको छ । तर, के यो सरकारले दुई तिहाईको बलमा संविधान संशोधन गर्ने अधिकार राख्छ ?
रास्वपाले सिध्याइदियो मुकुलको सदस्यता, के भने रविले ?
बुधबार, भदौ १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाएको छ । शक्तिशाली महामन्त्री रहेका मुकुल ढकाल क्रमश पार्टी महामन्त्रीबाट हुँदै साधारण सदस्यबाट समेत निकालिएका छन् ।
प्रचण्डको चेतावनीः कुलमान चलाउने होइन, २२ अर्ब उठाउनुस्
बुधबार, भदौ १२, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली र सत्ता पक्षलाई संसदमै प्रश्नै–प्रश्न गरेका छन् । विद्युत बक्यौतामा प्रधानमन्त्रीले गोलमाल गर्न खोजेको आरोप लगाएका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता समेत आफैसँग राख्न चेतावनी दिए । उसोतः संसदमा प्रचण्डले सत्ताको खेलमा नलाग्ने भन्दै जनतामा जाने उद्घोष समेत गरेका छन्...
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन
बुधबार, भदौ १२, २०८१
आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको पुनः...
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ?
बुधबार, भदौ १२, २०८१
विद्युतीय सवारी प्रयोग नेपालमा व्यापक बन्दै गइरहेको छ । नाडा अटो सो–२०२४ मा पनि विद्युतीय सवारीको विशेष आकर्षण छ । स्टलहरु मध्ये ७० प्रतिशत भन्दा बढी विद्युतीय सवारीहरुको बाहुल्यता नाडा अटो सोमा रहेको छ ।


