कुलमानलाई दण्डित गर्ने तयारीपछि लफडा, प्रतिवादमा काँग्रेस पनि
बुधबार, भदौ १२, २०८१
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात
बुधबार, भदौ १२, २०८१
महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् ।
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई १४ गतेबाट हुने
मंगलबार, भदौ ११, २०८१
विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न...
अर्थमन्त्रीको आग्रह- 'मन्त्रीहरूलाई काम गर्न दबाब दिनुस्, भाषण गर्न नबोलाउनुस्'
मंगलबार, भदौ ११, २०८१
सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली
सोमबार, भदौ १०, २०८१
वर्तमान सरकार देश र जनताका पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उनले उल्लेख गरे । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन उनले निर्देशन दिए । “यो सरकार केवल अर्को सरकार होइन । यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट
सोमबार, भदौ १०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।


