News 24 Television
पहिरो रोकथामका लागि तात्तियो बुटवल उपमहानगरपालिका
पहिरो रोकथामका लागि तात्तियो बुटवल उपमहानगरपालिका बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि काम शुरु गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरले नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने र अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।
नेकपा एसमा सर्वसम्मत पदाधिकारी चयनको सम्भवना कम, दर्जनौं आकांक्षी  
नेकपा एसमा सर्वसम्मत पदाधिकारी चयनको सम्भवना कम, दर्जनौं आकांक्षी   गत असारमा भएको महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेता चयन गरेको नेकपा एकीकृत समाजवादीलाई बाँकी पदाधिकारी चुन्न सकस भइरहेको छ । 
चाडबाड नजिएपछि उपभोक्ता अधिकारको चर्चा 
चाडबाड नजिएपछि उपभोक्ता अधिकारको चर्चा  बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ । चामल, दालजस्ता दैनिक खाद्यवस्तुको मूल्य हरेक दिन जस्तो बढिरहेको छ । खाद्य वस्तुमा मिसावट र कालोबजारी पनि उस्तै छ । जनैपूर्णिमापछि नेपालीहरुको महत्वपूर्ण चाडवाड शुरु हुने भएकाले यो बेला बजार उपभोक्तासँग सरोकारवाला निकायहरु पनि सल्बलाएका भेटिन्छन् ।
भ्रष्टाचार मुद्दा : शीर्ष नेताहरूमा हदम्यादकै रटान   
भ्रष्टाचार मुद्दा : शीर्ष नेताहरूमा हदम्यादकै रटान    सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सहितका प्रमुख राजनीतिक दलहरु भ्रष्टाचार मुद्दामा हदम्याद राख्न जोड दिइरहेका छन् । हदम्याद राख्न नहुने भनी नेपाली कांग्रेसका केही सांसदहरुले जोड दिए पनि शीर्ष नेतृत्वमा हदम्याद राख्नुपर्ने पक्षमै देखिन्छन् । 
कांग्रेसमा नयाँ–नयाँ जोखिम, कसको भविष्यमा कस्तो संकट ? 
कांग्रेसमा नयाँ–नयाँ जोखिम, कसको भविष्यमा कस्तो संकट ?  नेपाली कांग्रेस महाधिवेशनको सम्मुख पुग्न थालेको छ । कांग्रेस विधान अनुसार आगामी वर्ष महाधिवेशन गर्नुपर्ने समय हो । तर, विधानले नै एक वर्ष थप्न सक्ने विकल्प भने दिएको छ । यस्तोमा महाधिवेशनबाट कसले पार्टी नेतृत्व लिने भने होडबाजी तीव्र बनेका बेला महामन्त्रीद्वय भने संकटमा फस्न थालेका छन् । 
कुलमान सिध्याउन सबै अस्त्र प्रयोग, व्यवसायी च्याप्दा अर्बौ जोखिममा 
कुलमान सिध्याउन सबै अस्त्र प्रयोग, व्यवसायी च्याप्दा अर्बौ जोखिममा  नेपाल विद्युत प्राधिकरण राजनीतिक बेइमानीको चरम सिकार बन्न पुगेको छ । राजनीतिक दलका नेताहरुले उद्योगी व्यापारी र प्राधिकरण नेतृत्वलाई च्याप्ने रणनीति अख्तियार गर्दा राज्यले ठूलो रकम त गुमाएको छ नै, अझं दलहरुले स्वायत्त निकायमाथि चरम राजनीति गर्दै संस्थालाई नै थिलोथिलो पार्ने कोसिसमा समेत जुटेका छन् । 
दोलखामा भैरवकुमारीको जात्रा शुरु, जात्रामा छन् यस्ता विशिष्ट विधि 
दोलखामा भैरवकुमारीको जात्रा शुरु, जात्रामा छन् यस्ता विशिष्ट विधि  मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ । 
कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा
कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरु विस्तार गर्ने कुरा पनि यथावत् नै छ ।
भारतले उठायो नेपालका सडकमाथि गम्भीर सवाल
भारतले उठायो नेपालका सडकमाथि गम्भीर सवाल भारतको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले बस दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिएकी छन् । भारतीय पर्यटक सवार बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा दुर्घटना भई मस्र्याङदी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् । घातेहरुको उपचार के कस्तो...
Weather Update