News 24 Television
एप्क्यानको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
एप्क्यानको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले विभिन्न कार्यक्रम गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।एप्क्यानले भदौं पाँचदेखि आठ गतेसम्म रक्तदान, वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण र फुटसल प्रतियोगिताको आयोजना गरेर वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । 
सहकारी ठगी प्रकरण : जिबीमै अड्कियो गाँठो, रविलाई हाइसन्चो !
सहकारी ठगी प्रकरण : जिबीमै अड्कियो गाँठो, रविलाई हाइसन्चो ! संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार ९ घण्टा लामो वयान दिए । सहकारी ठगी प्रकरणको लफडामा फसेका रास्वपा सभापति समेत रहेका रविले संसदीय छानबिन विशेष समितिलाई रक्षात्मक वयान दिएको खुलेको छ । 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान 
संसदीय समितिमा सहकारी ठगीबारे रविको बयान  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोधपुछ गरेको छ । गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले सोधपुछ गरेको हो । सहकारी ठगीसँग सम्बन्धित विषयमा जोडिएका ब्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा सहमतिले लामिछानेसँग पनि बयान लिएको हो...
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशको विकास निर्माणका आयोजनाहरु पुरा गरेको ७ दिन भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । तर आर्थिक बर्ष सकिदाँ पनि सरकारले निर्माण ब्यवसायीहरुको भुक्तानी नगरेको भन्दै ब्यवसायीहरुले बिरोध जारी नै छ । 
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाह केही महिना अघिसम्म सुनशान थियो । 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा  चाडबाड नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । पछिल्लो समय डेरी पसलहरूमा छापा मार्दा अधिकांशले पोखराकै स्थानीय भन्दै तराईको दूध बिक्री गरेको पाइएको छ । 
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु नारायणघाट–मुग्लिन सडकको सिमलताल पहिरोले दुई यात्रुबाहक बस बगाएको एक महिनापछि तनहुँको आँबु खैरेनीको ऐना पहरामा शुक्रबार अर्को भयानक बस दुर्घटना भएको छ । भारतीय पर्यटक सवार बस ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित  परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणमा राणाले भदौ २ देखि ६ गतेसम्म पाँच दिने भारत भ्रमण गरेकी थिइन् । भारतीय पक्षले राणालाई दिएको महत्वले कांग्रेस उत्साहित भएको हो । भ्रमणको उपलब्धीबारे मन्त्री राणाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ...
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष 
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष  विद्युत बक्यौताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत प्राधिकरणबीच बेमेलता छ । मुख्यगरी विद्युत बक्यौता कसरी उठाउने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्राधिकरणबीच बेमेलता देखिन्छ । 
'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा
'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा  नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा Smart Watch र EarPods जिले मौका ! काठमाडौं, भदौ ७ - नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा Smart Watch Earpods जित्ने नयाँ अफर सुरु गरेको छ । यो अफर ७ भदौ २०८१ देखि २१ भदौ...
मन्त्रिपरिषदबाट गरिने ‘नीतिगत भ्रष्टाचार’ रोक्न माग, ठूला भ्रष्टाचारीलाई आजीवन सजाय
मन्त्रिपरिषदबाट गरिने ‘नीतिगत भ्रष्टाचार’ रोक्न माग, ठूला भ्रष्टाचारीलाई आजीवन सजाय पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले मन्त्रिपरिषदबाट गरिने ‘नीतिगत भ्रष्टाचार’ रोक्नुपर्ने माग उठाएका छन् । बिहीवार प्रतिनिधि सभामा बोल्दै लामिछानेले नीतिगत निर्णय भनी मन्त्रिपरिषदबाट जे पनि निर्णय गर्न नपाइने बताए । त्यसरी निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै मन्त्रिपरिषदबाट जथाभावी निर्णय गर्ने÷गराउने क्रम रोकिनुपर्ने उनको माग छ । उनले...
Weather Update