बाग्मती प्रदेशबाट शुरु भयो प्रचण्डको विकल्प खोजी !
बिहीबार, भदौ ६, २०८१
सदाचार खोज्ने नेताहरु कति सदाचारी ?
बिहीबार, भदौ ६, २०८१
प्रतिनिधिसभा अन्तर्गतको ‘राज्य ब्यवस्था तथा सुशासन समिति’ मा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथि दफावार छलफल चलिरहेको छ भने राष्ट्रियसभा अन्तर्गतको ‘विकास आर्थिक मामिला तथा सुशासन समिति’मा केही दिनयता सदाचारको विषयमा छलफल केन्द्रित छ । तर आफूलाई सदाचारी ठान्ने राजनीतिक दलका नेतााहरु नै भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने विषयमा...
नापिदै गगन र रविको नैतिकता, सहकारी प्रतिवेदनले के भन्ला ?
बिहीबार, भदौ ६, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेले गृहमन्त्री हुँदाखेरी नै भनेका थिए, ‘आफूमाथि लागेको आरोप पुष्टि भए म राजनीति छाडिदिन्छु ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री कायम हुँदैगर्दा नै रविले आफूमाथि नियोजित तवरले सहकारी प्रकरणमा मुछिएको दावी गर्ने गरेका छन् ।
रास्वपाले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने
बुधबार, भदौ ५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन् । उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल...
टीकटकमाथिको प्रतिबन्ध हटाउने ओली सरकारको तयारी
बुधबार, भदौ ५, २०८१
एमाले–माओवादी सत्ता गठबन्धनका बेला तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । पश्चिमा देशहरुले चिनियाँ प्रविधि निषेधको नीति लिइरहेकाबेला प्रचण्ड नेतृत्वको सरकारले पनि टिकटकमा प्रतिबन्ध लगाएपछि देशब्यापी रुपमा नै सरकारको आलोचना भयो ।
अवैध काम गर्नेलाई न्यूज २४ ले रोक्यो ! अब दोहन नगर्ने
बुधबार, भदौ ५, २०८१
रारा पदमार्ग साईकल लाईनको निर्माण पक्षले रारा क्षेत्र भित्रको वालुवा धमाधम उत्खनन् गरेको समाचार सम्प्रेषणपश्चात अहिले पदमार्ग निर्माणको काम नै रोकिएको छ ।
पोखरामा अनौठो गाईजात्रा, नृत्य गर्न परीहरु !
बुधबार, भदौ ५, २०८१
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्व यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । तर, पोखराका नेवार समुदायले भने काठमाडौं उपत्यकाको भन्दा फरक तरिकाले गाइजात्रा मनाउने चलन छ ।
कुलमानको करामत, भारततर्फ थप २५१ मेगावाट बिजुली बेचिँदै
बुधबार, भदौ ५, २०८१
२०७२ सालसम्म पनि नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । यतिसम्म कि लोडसेडिङको तालिका ‘स्टेशनरी’मा लाइन बसेर किन्नुपथ्र्यो ।


