आँफैले बेचेको ‘बुद्धचित्त’ लुटपाट, जाहेरीपछि आत्मसमर्पण
शुक्रबार, भदौ ७, २०८१
मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार
शुक्रबार, भदौ ७, २०८१
झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकि उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहदै आएमा मानिसलाई उद्धार गरिएको हो ।
टीआरसी विधेयक संसदको दुवै सदनबाट पारित
शुक्रबार, भदौ ७, २०८१
संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । विधेयक संघीय संसदको दुबै सदनबाट पारित भई पुनः कानुन निर्माणका प्रक्रियामा रहँदा सरोकारवाला र पीडित पक्षले विभिन्न सवालहरु उठाइरहेका छन् । पीडित पक्षको आशंकालाई हटाउने गरी आयोग बनाई संक्रकमणकालिन न्यायलाई टुंगोमा पुर्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
एक वर्षदेखि मुआब्जा र ठेक्का प्रक्रियामै रुमलियो एमसीसी
शुक्रबार, भदौ ७, २०८१
अमेरिकाको विकास अनुदान परियोजना भनिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयनमा आएको करीब एक बर्ष पुगेको छ । ५ वर्ष मात्रै समयावधी रहेको यो परियोजनाको एक बर्षको उपलब्धी बुधबार सार्वजनिक गरिएको थियो । तर एक वर्षको अवधिमा निर्माण प्रक्रिया त परै जावस्, प्रशारण टावरको जग्गा प्राप्तीदेखि ठेक्का प्रक्रिया नै पूरा हुन...
बाग्मतीमा प्रचण्ड बलियो, जनार्दनको चर्को आलोचना
शुक्रबार, भदौ ७, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी स्थायी समिति बैठकमा नेतृत्व हस्तान्तरण लगायत संगठन सुधारका विषयमा १४ बुँदे लिखित प्रस्ताव पेस गरेपछि बहस तीब्र बनिरहेको छ ।
पोखरा विमानस्थलको नाफा ३ गुणा बढी, अन्तराष्ट्रियमा भने सुन्य
शुक्रबार, भदौ ७, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । यो अवधिमा विमानस्थलले अन्तराष्ट्रिय उडान गर्न नसकेको भनेर आलोचना भइरहँदा आन्तरिक उडानबाट भने पुरानो विमानस्थलको भन्दा तीन गुणा बढी आम्दानी गर्न सफल भएको छ ।
स्थानीय तहबाट बदला लिने रविको रणनीति, उपनिर्वाचन मुख्य हतियार
शुक्रबार, भदौ ७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै संसदमा स्थापित भएको दल हो । ०७९ को आम निर्वाचनभन्दा ६ महिना अघि मात्रै स्थापना भएको रास्वपाले संसदमा चौथो स्थान हासिल गर्यो । मुख्य त रास्वपको जग खासै खँदिलो नभएको टिप्पणी राजनीति वृतमा हुने गरेका छन् । यद्यपि प्रमुख दल तथा नेताहरुको भ्रष्ट चरित्र...
नेपालसँग सम्बन्ध सुधार्दै मोदी, कहिले जुर्ला ओली–मोदी मिलनको साइत ?
बिहीबार, भदौ ६, २०८१
पहिलोपल्ट सरकारमा अवसर पाएर परराष्ट्र मन्त्री बनेकी आरजु राणा यतिखेर भारत भ्रमणमा छिन् । आइतबार दिल्ली यात्रामा गएकी आरजुलाई दिल्लीले उच्च महत्व दिँदै स्वागत गर्यो । आकस्मिक रुपमा भएको आरजुको यो दिल्ली भ्रमणका माध्यमबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सम्बन्ध सुधार्न चाहन्छन् भन्ने प्रष्ट देखिन्छ । नेपालका परराष्ट्र मन्त्री दिल्ली...
पहिरोले इन्द्रावती नदी थुनिने त्रास, स्थानीय चिन्तित
बिहीबार, भदौ ६, २०८१
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रास बढेको छ । नदी थुनिएको खण्डमा आउन सक्ने सम्भावित बाढीका कारण तिपेनी बजार र इन्द्रावती नदी तटिय क्षेत्र उच्च जोखिममा छ ।
स्थानीय तहमा पनि पकड जमाउने रास्वपाको रणनीति
बिहीबार, भदौ ६, २०८१
२०७९ को आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी संघीयतामा अझै पनि प्रष्ट भइसकेको छैन ।

