गृहमन्त्रीको जवाफः डीआईजी केसीको सरुवा सामान्य प्रक्रिया
शुक्रबार, साउन १८, २०८१
सांसदको बहसः सदचार नीति कि इमान्दारिता ?
शुक्रबार, साउन १८, २०८१
सोंचाई, भनाई र गराईमा एकरुपता हुनु नै सदाचार हो । अझ लोकतन्त्रमा सदाचार सुशासन र समृद्धिको खम्बा हो । गृहमन्त्रालयले सदाचार संहिता नै बनाएको छ ।
नेताका कारण प्रहरी कमजोर, ठूला काण्ड लुकाउन प्रहरी तर्साएको आरोप
शुक्रबार, साउन १८, २०८१
नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढ्दै जादाँ यसको गरिमा माथि नै प्रश्न उठेको छ । तत्कालिन सिआईबी प्रमुख किरण बज्रचार्यमाथि सुन प्रकरणको छानबिन फितलो गरेको आरोप लगाईंदै गरिएको सरुवा प्रकरण होस् वा अहिले सिआईबी प्रमुख श्याम ज्ञवालीमाथि विभिन्न उजुरीका नाममा गर्न लागिएको छानविन राजनीतिक हस्तक्षेपकै अंश भएको भन्दै आलोचना सुरु...
प्रचण्डको बल्ल खुल्यो चेत, ठक्करपछि नयाँ योजनामा
शुक्रबार, साउन १८, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चतुर खेलाडी मानिन्छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको जम्मा ३२ सिट भए पनि डेढवर्ष बढी प्रधानमन्त्री पद थमाउन सफल भए । यही प्रकारका राजनीतिक फेहरिस्त उनको जीवनमा धेरै छन् ।
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन
बिहीबार, साउन १७, २०८१
नेपालमा दुई दर्जन बढी विभिन्न जाती समुदाय छन् । सबैजसो जाती समुदायको आ–आफ्नै पहिचान र संस्कृतिहरु छन् । विभिन्न जाती समुदाय मध्ये एक हो थारु जाती ।
ओली–बालेनको अड्डा पानीले हल्लायो ! झुपडीभित्र अर्कै कथा !
बिहीबार, साउन १७, २०८१
वर्षायाममा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ । उपत्यकमा ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जम्छ ।
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ?
बिहीबार, साउन १७, २०८१
सरकारको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही तथा नियुक्ति प्रक्रियालाई चौतर्फी रुपमा अघि बढाएका छन् । आफ्ना मान्छे सेटल गर्न सिपालु ओलीले प्रतिपक्षीमाथि खरो टिप्पणी गर्ने र आफ्नालाई च्याप्ने प्रवृत्तिलाई थप आक्रामक बनाएको टिप्पणी भइरहेको छ ।
रास्वपामाथि काँग्रेस–एमाले हमला, रविलाई थेग्नै मुस्किल
बिहीबार, साउन १७, २०८१
रास्ववा सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा नेपाली काँग्रेसले संसद र सडकबाटै पटक पटक गम्भीर आरोप लगायो ।

