त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक
सोमबार, साउन १४, २०८१
कांग्रेस र एमालेको होइन, ओली र देउवाको ‘ठगबन्धन’ हो – प्रभु साह
आइतबार, साउन १३, २०८१
आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् ।
टीआरसीमा कार्यदलको काम कसरी अघि बढ्दैछ ?
आइतबार, साउन १३, २०८१
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्रचण्ड र माधवलाई कांग्रेस–एमालेबाट डरैडर
आइतबार, साउन १३, २०८१
नेकपा एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधन गर्ने सहमतिसहित बनेको सत्ता गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरु सबै भन्दा बढी त्रसित छन् ।
केपी ओलीमाथि मन्त्रीहरुबाटै खतरा, कसको कर्तुत कसरी लुकाउने !
आइतबार, साउन १३, २०८१
एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले सुशासन कायम गराउने र भ्रष्टाचार त गर्दा पनि नगर्ने र गर्न पनि नदिने हाँक प्राय दिइरहेका हुन्छन् ।
ओली र कुलमानबिच घमासान ‘द्वन्द्व’, कस्को तर्क के ?
आइतबार, साउन १३, २०८१
कुनैबेला काठमाडौंमा १८ घण्टासम्म लोडसेडिङ हुने गर्दथ्यो । त्यो १८ घण्टासम्मको लोडसेडिङ अवधि उक्त समय सामान्य र अपेक्षित नै थियो । यसअर्थमा मुलुककै राजधानी काठमाडौं नै लोडसेडिङको पर्याय बनेको थियो । तर जब २०७३ साल असोज १ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङको प्रवेश भयो ।
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
शनिबार, साउन १२, २०८१
ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएकी छन् ।
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य
शनिबार, साउन १२, २०८१
नेपाल विद्युत प्राधिकारणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत महशुत उठाएरै छाड्ने दाबी गरेका छन् ।
आयुक्त बनाउन छिद्र प्रयोग ! कसरी चल्दैछ नयाँ चाल ?
शनिबार, साउन १२, २०८१
नेपालको संविधानले संवैधानिक पदाधिकारी बन्न उच्च नैतिकतायुक्त व्यक्ति हुनुपर्छ भनेको छ । तर, कानूनको छिद्रमा टेकेर संवैधानिक परिषदको सिफारिसबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा संसदीय समितिले ठोस निर्णय गरेको छैन ।
गौशाला २६ को सन्दीप बचाउ कदम ! कसरी फकाए सन्दीपले ?
शनिबार, साउन १२, २०८१
गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन् । आफू संस्थाको षडयन्त्रमा पर्दा बलात्कारको जाहेरी दिन पुगेको दाबी गर्दै गौशाला २६ ले निवेदन दिएपछि यसले ठूलो प्रश्न जन्माएको छ ।
रविको नयाँ रणनीति, पार्टी सशक्त पार्न पूर्ण केन्द्रीत
शनिबार, साउन १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भर्खरै उदाएको दल हो । रास्वपा रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते स्थापना भएको थियो । स्थापनाको ६ महिना पछि नै भएको आमनिर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट जित निकाल्दा संसदमा चौँथो ठूलो दल बन्न सफल भयो ।
प्रदेशको सत्ता भागबण्डामा कांग्रेसमा गुटगत किचलो
शुक्रबार, साउन ११, २०८१
कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीच प्रदेशका मन्त्री छनोटका बिषयमा असन्तुष्टि बढेको छ । संघ सरकारको मन्त्री छनोट गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले इतर पक्षलाई समेटे पनि प्रदेशहरुमा आफू खुसी निर्णय गरेको भन्दै इतरपक्षका नेताहरुले आपत्ति जनाएका छन् ।
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए
शुक्रबार, साउन ११, २०८१
सी चेकका लागि गएको भनिएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरु पनि समेत परेपछि स्वदेशी एयरलाइन्सभित्रको बेथिति र कमजोरी पुनः छरपष्ट भएको छ ।


