गृहमन्त्री लेखकलाई रविको सुझाव– ‘मिडिया ट्रायल गृह मन्त्रालका लागि घातक छ, बच्नुस्’
बुधबार, साउन १६, २०८१
उपसभामुखदेखि मन्त्री हुँदै शिवमायाको ओरालो यात्रा
बुधबार, साउन १६, २०८१
डा. शिवमाया तुम्बाहाम्फे अवसरको चाङमा बस्ने नेताको रुपमा कहलिएकी छन् । उपसभामुखदेखि मन्त्री हुँदै राजदूतसम्म पद पाए नछाड्ने गरि अघि बढेकी शिवमाया कानूनको जानकार मानिन्छिन् । तर, पद पाए जस्तोसुकै ओहोदामा पनि उनी जान राजी होलिन ? पदलोलुपको आरोप खेप्न तयार होलिन ?
ओलीको २५ बुँदे निर्देशन, ५ बजेपछि बैठक राखेर भत्ता नलिन चेतावनी
बुधबार, साउन १६, २०८१
सरकारको स्थायित्वमा भर नभएकै कारण कर्मचारीतन्त्र नेतृत्वप्रति खास जिम्मेवार बन्न खोज्दैनन् । सरकार बन्ने र भत्किनेक्रम अविछिन्न चल्ने भएकाले कर्मचारीतन्त्रमा बढेको मनोबललाई जनताको पक्षमा काम गर्न उद्दत बनाउने गरि सरकारले काम गर्न सकेको पाइन्न ।
कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था
बुधबार, साउन १६, २०८१
कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ ।
काँग्रेसलाई रविको जवाफ– ‘भ्रष्टाचार पनि हामीले गरेका हौँ भनेर स्वीकारिदिए हुन्थ्यो’
सोमबार, साउन १४, २०८१
आयु छोट्याउदै कांग्रेस ! एमालेको पनि अर्कै डिजाइन !
सोमबार, साउन १४, २०८१
एमाले–कांग्रेसको सत्ता गठबन्धन तीन वर्षसम्म टिक्ला त ? कि सहकार्यको तीन–चार महिनामै दरारका रेखाहरु बलिया बन्लान् ? के कस्ता कारण दरार आउनसक्ने चर्चा भइरहेको छ त ? यो पछिल्लो समय राजनीतिक वृतमा चासो र चर्चापरिचर्चाको विषय बनिनै रहेको छ ।
प्रचण्डले ल्याउदै नयाँ ट्वीस्ट, इसारा कसलाई के ?
सोमबार, साउन १४, २०८१
हुँदाखाँदाको सत्ता गुमेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छटपटीमा छन् । सत्ता गुमेपछि अब बल्ल पार्टी निर्माणमा लाग्नेतर्फ ध्यान गइरहेको छ प्रचण्डको । त्यसैले पनि उनले अब एक्लै चुनाव लड्ने बताइरहेका छन् ।
स्कुलको आगनमै पहिरोको वितण्डा, विद्यार्थी पढ्न आउनै छोडे !
सोमबार, साउन १४, २०८१
मुलुकभर बाढी पहिरोको प्रभावले जनधनको क्षति भइरहेका समय शिक्षा क्षेत्रसमेत उत्तिकै प्रभावित छ । बाजुराको लक्ष्मी माध्यमिक विद्यालय समेत हरेक वर्ष जस्तै यस वर्ष पनि वर्षायाममा प्रभावित छ । दुई सातादेखि लगातारको वर्षा पश्चातको पहिरोका कारण विद्यालयको पठनपाठननै ठप्प छ ।
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
सोमबार, साउन १४, २०८१
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।


