News 24 Television
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त  निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । 
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’ देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् । 
ओलीको क्रियामा बालेन प्रतिकृया – ‘गफ होइन काम गर्नुपर्छ’ 
ओलीको क्रियामा बालेन प्रतिकृया – ‘गफ होइन काम गर्नुपर्छ’  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरका मेयर बालेन शाहको भनाभन निरन्तर चलिरहेको छ । बालेन, मेयरमा निर्वाचित हुनुअघिबाटै ओली प्रवित्तिको आलोचक थिए । मेयरको उम्मेदवारी दिइरहेकै बेला बालेनले ओली प्रधानमन्त्री रहँदा निर्माण भएको धरहरालाई सेतो टावरको संज्ञा दिन्थे । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । 
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 
पीडितको सहमति नभए मुद्दा चल्ने, दलहरूले के–के कुरामा जुटाए सहमति ?
पीडितको सहमति नभए मुद्दा चल्ने, दलहरूले के–के कुरामा जुटाए सहमति ? मेलमिलाप र मिलापत्र गर्न पीडितको सहमति आवश्यक हुने, यदि पीडितको सहमति नभएमा मानव अधिकारको उल्लंघनमा फौजदारी मुद्दा चल्नसक्ने व्यवस्था विधेयकमा गर्नेगरी दलहरूबीच सहमति जुटाइएको हो । बहिर्गमित लडाकु तथा विस्थापित भएकाहरूले पनि द्वन्द्व पीडितको रुपमा परिपूरण (क्षतिपूर्ति) पाउने व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको गृहमन्त्रीको भनाइ छ । द्वन्द्वमा संलग्न भएका...
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’ नेकपा एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । 
पीडितको सहमति नभए मानव अधिकार उलंघनको मुद्दा चल्ने 
पीडितको सहमति नभए मानव अधिकार उलंघनको मुद्दा चल्ने  तत्कालिन माओवादीले थालेको सशस्त्र युद्ध अन्त्य भई शान्ति प्रक्रियामा रुपान्तरण भएको झण्डै डेढ दशकपछि संक्रमणकालिन न्याय सम्बन्धि टीआरसी विधेयकमा दलहरुबीच सहमति जुटेको छ । 
Weather Update