News 24 Television
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक रविले पार्टीमा एकलौटी गर्न खोजेपछि र सीमिति व्यक्तिको समूहले पार्टी कब्जा गरेपछि आफू बाध्य भएर जनतामा गएको ढकालको दाबी छ । उनले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको भन्दै उक्त कारबाही गैरकानुनी भएको जिकिर समेत गरेका छन् । पार्टीले महामन्त्री पद खोसे पनि आफू अझै पनि रास्वपाको महामन्त्री...
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ? 
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ?  पछिल्लो समय निर्माण क्षेत्रमा एएसी ब्लकको प्रयोग बढ्दै गएको छ । जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, भुकम्प, ताप र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषताले गर्दा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हो । 
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै 
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै  ०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन् । 
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । 
Weather Update