News 24 Television
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
गृहमन्त्री हुँदा रविका दर्जनौं ‘ब्ल्याक  होल’,  अब यस्तो योजना !
गृहमन्त्री हुँदा रविका दर्जनौं ‘ब्ल्याक होल’, अब यस्तो योजना ! उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आफैँ सहकारी ठगीको आरोपमा अनुसन्धानको दायरामा छन् । 
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ ।
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
त्रिशूलीमा दुई बस खस्यो
त्रिशूलीमा दुई बस खस्यो नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ ।
राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो ।  आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख...
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।      विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।    “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै...
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध नगरप्रमुख रिसाल     
अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध नगरप्रमुख रिसाल      राजधानीको गोकर्णेश्वर—६ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरेको छ । 
Weather Update