News 24 Television
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । 
एमाले–माओवादीको खुइल्याउने डिजाईन !
एमाले–माओवादीको खुइल्याउने डिजाईन ! प्रधानमन्त्रीका रुपमा संसदमा पाचौं पटक विश्वासको मत माग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही आक्रोशित र भावुक मुद्रामा प्रस्तुत भए । 
आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप
आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप नयाँ सरकार गठन गर्ने भन्दै कांग्रेस–एमालेले गरेको भनिएको सहमतिको विषयमा प्रश्न उठेको छ । जनतालाई भन्न नमिल्ने गरि गरिएको सहमति कस्तो, किन र केका लागि भन्ने प्रश्न जोडदार ढंगले उठेको छ । 
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा अल्पमतमा परेको प्रष्ट भएपनि विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा मत नपाउने थाहा भएपनि प्रतिरोधस्वरुप संसदमा उभिएको दाबी गरे । 
नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई 
नयाँ सरकारका साँघुरा विकल्प, सत्ता टिकाउन सहज छैन ओलीलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीतिक परिस्थिति बदलिएको छ ।
आर्थिक संकटको डिलबाट मुलुक बाहिर आइसक्यो : प्रधानमन्त्री
आर्थिक संकटको डिलबाट मुलुक बाहिर आइसक्यो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेलाको देशको अर्थतन्त्रको अवस्था र अहिलको अवस्थामा धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता...
बजेट फेल गराउने कांग्रेस–एमालेको योजना यसरी तुहियो 
बजेट फेल गराउने कांग्रेस–एमालेको योजना यसरी तुहियो  यही असार ११ गते प्रतिनिधिसभाबाट बहुमतले पारित भएको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट असार २१ गते राष्ट्रियसभाबाट पनि पारित भयो । तर बजेट पारित भइसकेपछि सत्ता समीकरण बदलियो । सत्ता समीकरण बदलिएपछि अहिले राष्ट्रियसभाबाट बजेट आश्रित विधेयकहरु फेल गराउन कांग्रेस–एमाले कस्सिएका छन् । बजेट आश्रित विधेयकमा संशोधन गराई सरकारको...
चितवन पहिरो  : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन
चितवन पहिरो  : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  
Weather Update