मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने
सोमबार, असार २४, २०८१
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न सरकारको ध्यानकर्षण
सोमबार, असार २४, २०८१
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले औषधि पसलबाटै बिक्री हुँदै आएको आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायतका बिक्रीमा असहज उत्पन्न नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
सत्तामा भित्रभित्रै फेरि नयाँ खिचडी, ओली पल्टाउन प्रचण्ड–देउवा !
सोमबार, असार २४, २०८१
संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका प्रचण्डले संसदबाट असार २८ गते विश्वासको मत लिएपछि अर्को सरकार गठन कसरी हुने भन्ने विषयमा अन्योलता देखिन्छ ।
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो !
सोमबार, असार २४, २०८१
चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे ।
सेती नदीको त्रासदीः सुकुम्बासी बस्ती रातभर जाग्राममा
सोमबार, असार २४, २०८१
केहि दिन यताको निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर विशाल ताल बनेको छ । जसका कारण नदिसँगै जोडिएका सुकुम्बासी बस्ती बाढीले बगाउने जोखिममा रहेको छ । सेती नदीलाई लिएर पोखराको भौगोलिक बनावट अत्यन्त जोखिममा रहेको बारम्बार चर्चा गरिए पनि जोखिम न्यून गर्न भने कुनै निकायको ध्यान पुग्न सकेको छैन...
लुम्बिनीमा पहिलो पटक सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन
सोमबार, असार २४, २०८१
लुम्बिनी प्रदेशमा वन क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिने आधार छन् । त्यसैले आगामी आर्थिक वर्षको बजेटमा सरकारले वनबाटै सबैभन्दा बढी राजस्व आम्दानी गर्ने लक्ष्य राखेको छ । पूराना रुख कटान गरेर राजस्व बृद्धि गर्ने र नयाँ वृक्षारोपणलाई प्राथमिकता राख्ने सरकारी लक्ष्य छ ।
बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
बाढी, पहिरामा परी काठमाडौँ...
एकै दिन बाढी-पहिरोका ३४ लाख एसएमएस !
आइतबार, असार २३, २०८१
जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा बाढी-पहिरोसम्बन्धी ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आइतबार १२ बजेसम्म मुलुकका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।
विभागका प्रवक्ता सुनिल...


